वैशाख २४ २०८३, बिहीबार

राजनीति

सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा : प्रधानमन्त्री

         काठमाडौँ, ९ मङ्सिर प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।         राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री [...]

मंसिर ९ गते, २०७८ १४:३३ मा प्रकाशित

कर्णालीका आठ जिल्लामा कांगे्रस अधिवेशन सम्पन्न   

    कर्णाली, ९ मङ्सिर नेपाली कांगे्रसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांगे्रसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ ।         कांगे्रसले कतै सर्वसम्मत र कतै [...]

मंसिर ९ गते, २०७८ ११:०३ मा प्रकाशित

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

      चितवन, ९ मङ्सिर  नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।         प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान [...]

मंसिर ९ गते, २०७८ १०:१७ मा प्रकाशित

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

    भरतपुर, ९ मङ्सिर  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।         एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ [...]

मंसिर ९ गते, २०७८ ०९:४४ मा प्रकाशित

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

      काठमाडौँ, ९ मङ्सिर    राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।        महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज [...]

मंसिर ९ गते, २०७८ ०९:४० मा प्रकाशित

विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने अर्थमन्त्री शर्मा

काठमाडौं, ०८ मंसिर ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, [...]

मंसिर ८ गते, २०७८ १७:४२ मा प्रकाशित

क्षेत्रीय सभापतिका उम्मेदवार माधवरामलाई शिर्ष नेतादेखी कार्यकर्ताको साथ

कोहलपुर, मंसिर ८ बाँकेमा हुन लागेको प्रतिनिधी सभा क्षेत्रीय निर्वाचनका लागि क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार माधवराम खत्रीलाई नेपाली कांग्रेसका शिर्ष नेतादेखी कार्यकर्ताको साथ र समर्थन रहेको छ । माधवरामलाई नेपाली कांग्रेसका अगुवा नेता, कार्यकर्ता तथा युवाहरुको साथ र [...]

मंसिर ८ गते, २०७८ १७:३४ मा प्रकाशित

माधवराम खत्रीको प्यानलले सुरुमै गरायो उम्मेदवारी दर्ता

कोहलपुर, मंसिर ८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर १ मा माधवराम खत्री नेतृत्वको प्यानलले बुधबार(आज) सुरुमै उम्मेदवारी दर्ता गराएको छ ।कोहलपुरस्थित भेरी सितभण्डारमा रहेको क्षेत्र नम्बर १ को निर्वाचन स्थलमा पुगेर माधवरामको प्यानलले दिउँसो २ [...]

मंसिर ८ गते, २०७८ १७:३० मा प्रकाशित

आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

       जनकपुर, ८ मङ्सिर  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।        धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि [...]

मंसिर ८ गते, २०७८ १६:४९ मा प्रकाशित