जेठ १ २०८२, बुधवार

राजनीति

विराटनगरमा दुई करोड ६० लाख लागतमा डिजेल भण्डारण ट्यांक बनाईदै

काठमाडौँ, ११ कात्तिक। डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई [...]

कार्तिक ११ गते, २०७८ ०९:३५ मा प्रकाशित

कांग्रेस महाधिवेशन मङ्सिर अन्तिम साता

काठमाडौँ, ११ कात्तिक। पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ । पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन [...]

कार्तिक ११ गते, २०७८ ०९:०६ मा प्रकाशित

बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन ।

नेकपा एमालेकोे बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले को प्रथम ऐतिहासिक पालिका अधिवेशनबाट इन्द्र बहादुर थापा को नेतृत्वमा नयाँ कार्य सिमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम पुर्णा योगि , [...]

कार्तिक १० गते, २०७८ १५:५२ मा प्रकाशित

सर्वोच्च अदालतमा ‘फुल कोर्ट’ बैठक सकियो

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार ‘फुल कोर्ट’ बैठक सकिएको छ । पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो । बैठकको यो मात्र एक एजेन्डा थियो । बैठक लागि न्यायाधीशहरू सर्वोच्च अदालत गएका थिए । उनीहरूले [...]

कार्तिक १० गते, २०७८ १४:४३ मा प्रकाशित

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने, विश्वासको मत नलिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने भएकी छन् ।  प्रदेश सभामा बुधवार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको एमालेका प्रदेश सांसद केशवप्रसाद पोखरेलले लोकान्तरलाई जानकारी दिए । विश्वासको मत पाउने [...]

कार्तिक १० गते, २०७८ १३:५४ मा प्रकाशित

प्रधानन्यायाधीशको इजलासमा ५ मुद्दाको सुनुवाइ, दुईवटामा कारण देखाउ आदेश जारी

न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् ।  जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र [...]

कार्तिक १० गते, २०७८ १३:०३ मा प्रकाशित

गहिरिँदै न्यायालयको संकट, न्यायाधीशहरूको विरोधका बीच राणाले तोके ११ इजलास

न्यायाधीशहरूको अवज्ञाका कारण सोमवार र मंगलवार सर्वोच्च अदालतमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधवारका लागि पेशी तोकेका छन् । जबराले आफ्नो छुट्टै इजलास गठन गरेका छन् भने संवैधानिक इजलास पनि राखेका छन् ।  वरिष्ठतम् न्यायाधीश दीपक कार्की, [...]

कार्तिक १० गते, २०७८ १२:३६ मा प्रकाशित

बागमती प्रदेश : मुख्यमन्त्री पदको छिनोफानो आज

१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि [...]

कार्तिक १० गते, २०७८ ०९:१४ मा प्रकाशित

चितवन पुगेर प्रचण्डले भने– अब हुने चुनाव मेरालागि अन्तिम हुनेछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।  उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै [...]

कार्तिक १० गते, २०७८ ०८:१७ मा प्रकाशित