वैशाख २४ २०८३, बिहीबार

राजनीति

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

र्णाली, १५ मङ्सिर  कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।        विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै [...]

मंसिर १५ गते, २०७८ ०९:५९ मा प्रकाशित

कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा तामाङ सर्वसम्मत

       रसुवा, १५ मङ्सिर नेपाली कांग्रेस रसुवाको १४आँै जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उहाँ यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो ।        मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना [...]

मंसिर १५ गते, २०७८ ०९:४० मा प्रकाशित

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना

    चितवन, १५ मङ्सिरनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ [...]

मंसिर १५ गते, २०७८ ०९:३३ मा प्रकाशित

उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा लागु गर्न नेपाल बारको माग

काठमाडौं, मंसिर १४ नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियालाई स्वागत गर्दै प्रधानन्यायाधीशलाई भने गोलाप्रथामा भाग नलिन भनेको छ।  सोमबार बसेको नेपाल बारको बैठकले आफूले राजीनामा मागेका प्रधानन्यायाधीशलाई इजलास र मुद्दाको पेशी तोक्ने गोलाप्रक्रियामा सामेल नहुन, उनी सामेल [...]

मंसिर १४ गते, २०७८ १६:४६ मा प्रकाशित

घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित

सौराहा, मंसिर १४ घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम [...]

मंसिर १४ गते, २०७८ १६:२० मा प्रकाशित

केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

सौराहा, मंसिर १४ नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।  ओलीले १८०८ सय  मत ल्याएका छन् भने भीम रावलले  २२३ सय मत [...]

मंसिर १४ गते, २०७८ १५:५७ मा प्रकाशित

लिङ्देनले युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔं, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु : कमल थापा

काठमाडौं, मंसिर १३ एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै राप्रपा अध्यक्ष कमल थापाले पद नछोड्ने मानसिकता आफूमा नरहेको भन्दै केही अधुरा काम पूरा गर्न आफूलाई छोडिदिन अनुरोध गरेका छन्।  उनले अहिले नयाँ पुस्ताले युवा र उमेरको कुरा गरेको भन्दै [...]

मंसिर १४ गते, २०७८ १५:४९ मा प्रकाशित

‘नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक

       काठमाडौँ, १४ मङ्सिर  नेपाली काँग्रेस नेता लोकेश ढकालद्वारा लिखित‘नेपाली राजनीति ः राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको सहभागिता बढेका बेला राजनीतिमा आउन चाहने [...]

मंसिर १४ गते, २०७८ १४:५४ मा प्रकाशित

एमाले महाधिवेशन ः मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

         चितवन, १४ मङ्सिरनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ ।        महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । [...]

मंसिर १४ गते, २०७८ १२:०३ मा प्रकाशित