वैशाख ५ २०८२, शुक्रबार

राजनीति

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री

कर्णाली\ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन्। मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु [...]

पुष १ गते, २०७९ २०:५५ मा प्रकाशित

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौँ\प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।  विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको [...]

पुष १ गते, २०७९ ०८:०० मा प्रकाशित

नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

बुटवल\लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ। प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो। कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई [...]

पुष १ गते, २०७९ ०७:५८ मा प्रकाशित

सरकार गठबन्धनकै बन्छ मन्त्री भुसाल

बाँके\ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको बताएका छन। अहिलेको आवश्यकता नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार निर्माण हुने सिँचाइमन्त्री पम्फा भुसालले बताइन। राष्ट्रिय गौरवका [...]

मंसिर २९ गते, २०७९ १८:४८ मा प्रकाशित

आम निर्वाचन : चार हजार उम्मेदवारको धरौटी जफत

काठमाडौँ- मंसिर ४ मा भएको आम निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभातर्फ एक हजार ९६१ र प्रदेशसभातर्फ दुई हजार ३२४ उम्मेदवारको धरौटी जफत भएको हो। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ [...]

मंसिर २८ गते, २०७९ २०:५४ मा प्रकाशित

रँगाइँदै प्रदेश सभा भवन

सुर्खेत\कर्णाली प्रदेश सभा भवनको रङरोगन, सरसफाइ, बगैँचाको सौन्दर्यीकरण काम सुरु भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य निर्वाचित भइसक्नुभएको छ। केही समयपछि नै प्रदेश सभा सञ्चालन हुने भएकाले सरसफाइ र रङरोगनमा प्रदेश सभा सचिवालय जुटेको [...]

मंसिर २८ गते, २०७९ ११:२८ मा प्रकाशित

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे निर्वाचित

बाँके\गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा [...]

मंसिर २७ गते, २०७९ २१:२९ मा प्रकाशित

राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गरिने

दाङ : दाङको देउखुरीमा मंसिर २८ गते अर्थात बुधवार राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गर्न लागिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाको दुई तिहाई बहुमतद्वारा नाम र स्थान पारित भए सँगै हालका मुख्यमन्त्री कुलप्रसाद केसीको [...]

मंसिर २७ गते, २०७९ १६:३७ मा प्रकाशित

कर्णालीमा अबको मुख्यमन्त्री को?

सुर्खेत- निर्वाचनको सबै परिणाम आएसँगै कर्णालीमा अब को मुख्यमन्त्री बन्ने भन्ने विषयले चर्चा पाएको छ। ४० सदस्यीय प्रदेशसभामा २४ प्रत्यक्ष र १६ जना समानुपातिक सांसद छन्। सत्ता गठबन्धन कायमै रहेको अवस्थामा गठबन्धनकै नेतृत्वमा सरकार बन्ने छ। तर, मुख्यमन्त्रीको रूपमा कसलाई अगाडि [...]

मंसिर २६ गते, २०७९ १८:१४ मा प्रकाशित