वैशाख १७ २०८३, बिहीबार

मनोरञ्जन

कोरोना प्रभाव : ‘दुई नम्बरी’ छायांकन पनि रोकियो

काठमाडौं । कोरोना प्रभावका कारण कास्कीको घाचोकमा छायांकन भइरहेको फिल्म ‘दुई नम्बरी’ को छायांकन रोकिएको छ । सम्पूर्ण छायांकन पोखरामा गरिने भनिएको यो फिल्मको ३५ दिनमा शूटिङ सकाइने योजना थियो । अब भने कोरोना त्रासका कारण फिल्मको छायांकन पछि धकेलिएको [...]

चैत १० गते, २०७६ १४:२० मा प्रकाशित

यस्तो छ “कोरोना” सन्देशमुलक गीत

काठमाडौँ । संसारभर महामारिको रुपमा आएको कोरोना भाईरसको बारेमा सचेतनामुलक लोक दोहोरी गीत “कोरोना” सार्वजनिक भएको छ । कोरोना भाईरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डि.ए.आर मुभिजले सन्देशमुलक गीत सार्वजनिक गरेको छ । गीतमा स्वर [...]

चैत ३ गते, २०७६ १३:१३ मा प्रकाशित

आज तराई मधेसमा होली (फोटो फिचर)

राजविराज । हरेक वर्ष फाल्गुन शुक्ल पूर्णिमा तिथि अर्थात् होली पूर्णिमाको दिन मनाइने होली आज तराई मधेसमा मनाइँदै छ ।

फागुन २७ गते, २०७६ १६:१२ मा प्रकाशित

को हुन् सक्किगोनीमा कक्रोजकी प्रेमिका बनेकी यी युवती ?

‘कक्रोज’ को प्रेमिका बनेर देखा परेकी युवती अहिले निकै चर्चामा छिन् ।उनी को हुन,भन्ने धेरैको मनमा जिज्ञासा पक्कै पलाएको हुनुपर्छ,तर उनी परिचित नै अनुहार हुन् ।

फागुन २७ गते, २०७६ १३:०३ मा प्रकाशित

प्रियंका र आयुषमानले गरे ट्याटु सहितको अङ्गप्रदर्शन

नेपाली सिनेमा क्षेत्रका चर्चित अनि सधै लाईमलाईटमा रहने प्रेमी जोडी हुन आयंका अर्थात आयुषमान देसराज जोशी र प्रियंका कार्की । पछिल्लो समय यी दुईको प्रेम र केयरदेखेर डाहा नगर्नेहरु कमै होलान् । केही समय अगाडी इन्गेज्मेण्ट गरेका प्रियंका आयुषमानले सुरुवाती [...]

फागुन २५ गते, २०७६ १७:३५ मा प्रकाशित

भेडेटारमा सुरु भएको जिप फ्लायर

पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा शनिबार देखि जिप फ्लायर सञ्चालनमा आएको छ । ६५० मिटर लामो जिप फ्लयार भेडेटारबाट सुरु भई धरान नगरपालिकाको देवीस्थानमा समापन हुन्छ ।

फागुन २५ गते, २०७६ १२:२६ मा प्रकाशित

दोहोरी महोत्सव : टुँडिखेलमा बुढापाकाले मर्काए कम्मर (हेर्नुहोस् तस्बिरमा)

काठमाडौँ/नरेन्द्र महतारा  । ‘प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव-२०७६’ काठमाडौँमा सम्पन्न भएको छ। “काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान”भन्ने मूल नाराका साथ फागुन १६ गतेदेखि सुरु भएको उक्त महोत्सव म‌गलबार समापन भएकाे हो। [...]

फागुन २० गते, २०७६ १७:५३ मा प्रकाशित

प्रियङ्का र आयुष्माकाे विवाह आज

काठमाडौं । बिहिबार नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विवाह बन्दनमा बाधिदैं छन् । दुई वर्ष अघि नै इन्गेजमेन्ट गरेसकेका यो जोडी लामो समय देखी नै प्रेममा रहेदैं आएका थिए । प्रियंकाले मंगलबार मेहेन्दी पार्टीको कार्यक्रम आयोजना गरेकी थिइन् [...]

फागुन १५ गते, २०७६ १६:२६ मा प्रकाशित

यसकारण हेरेनन् दिपकराज गिरीले धुर्मुस सुन्तलीको फिल्म

आइतबार चलचित्र ‘सेन्टी भाइरस’को बिशेष शो आयोजना गरिएको थियो । धुर्मुस सुन्तली र उनको समुहलाई बधाई दिन गएको जानकारी दिँदै उनले पिलो आएकाले बस्न बस्न नमिल्ने भएपछि चलचित्र नहेरी धुर्मुस र विल्सन बिक्रम राईलाई जानकारी दिएर फर्किएको बताएका छन ।

फागुन १४ गते, २०७६ १७:२१ मा प्रकाशित