वैशाख १७ २०८३, बिहीबार

मनोरञ्जन

फरहानले सार्वजनिक गरे ‘तुफान’ को नयाँ रिलिज मिति

मुम्बई । अभिनेता फरहान अख्तरले हालै चलचित्र ‘तुफान’ को नयाँ रिलिज मिति सार्वजनिक गरेको छ । मे २१ मा रिलिज मिति तोकिएको यो स्पोर्ट्स ड्रामा चलचित्र कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित भएको थियो ।  इन्डियन एक्सप्रेसका अनुसार चलचित्र ‘तुफान’ [...]

असार २ गते, २०७८ १६:०८ मा प्रकाशित

अनलाइन र्‍याप ब्याटल हुँदै

काठमाडौं । लकडाउनको समयमा मनोरञ्जन प्रदान गर्न अनलाइन ब्याटल सुरु हुने भएको छ । शब्द संग्राम नामक अनलाइनले र्‍याप ब्याटल सुरु गर्ने बताएको छ । नीता प्रधानांग र केटीएम सौल्जाले ‘मेरो मज्जाको कार्यालय’सँगको सहकार्यमा ब्याटलरको लकडाउन सेसन प्रस्तुत गर्न लागेका [...]

जेठ १८ गते, २०७७ ११:२८ मा प्रकाशित

दिवेश पोखरेललाई आइडलको दोस्रो उपाधि

काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गनले अमेरिकन आइडलको यात्रामा दोस्रो उपाधि जितेका छन् । आइतबार राति (नेपाली समयअनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो घोषित भएका छन् । भने अमेरिकन आईडलको [...]

जेठ ५ गते, २०७७ ०९:३० मा प्रकाशित

नेपाली गायक दिवेश अमेरिकन आइडलको टप–७ मा उक्लिए

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप–७ मा उक्लिएका छन् । उनले टप–७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप [...]

वैशाख २९ गते, २०७७ ०८:३३ मा प्रकाशित

कोरोना महामारी: अमेरिकादेखि भारतसम्म भिडियो कलबाट विवाह (भिडियो सहित)

कोरोनाभाइरस महामारीका कारण संसारभरि वैवाहिक कार्यक्रमहरू स्थगित भएका छन्। अमेरिकादेखि भारतसम्मका यी जोडीको विवाह पनि उक्त महामारीले गर्दा प्रभावित भयो। तर उनीहरूले एउटा उपाय निकाले – इन्टरनेटको माध्यम जूमबाट विवाह गर्ने। कस्तो रह्यो उनीहरूको अनुभव, हेर्नुहोस् यो भिडियोमा। बीबीसीबाट

वैशाख २४ गते, २०७७ ११:२३ मा प्रकाशित

डिसहोमले ग्राहकहरुलाई ३० दिनसम्मको लागि सम्पूर्ण च्यानलहरू निःशूल्क उपलब्ध गराउने

काठमाडौं । डिसहोमले वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशूल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकेका आफ्नो ग्राहकहरूको लागि डिसहोमले उक्त सुविधा ल्याएको हो । कोरोनाको महामारी फैलिएसंगैडिसहोमले निःशूल्क [...]

वैशाख २१ गते, २०७७ १९:०६ मा प्रकाशित

मे २९ देखि यूट्युबमा निःशुल्क १० दिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौँ । मे २९ देखि यूट्युबमा निःशुल्क १० दिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । बर्लिन, क्यान्स, टोरन्टो र भेनिससहितका प्रमुख चलचित्र महोत्सवले अनलाइन चलचित्र महोत्सवको सहकार्य गर्न लागेका छन्। उनीहरूले आयोजना गर्ने वी आर वन अ ग्लोबल फिल्म [...]

वैशाख १६ गते, २०७७ १३:३३ मा प्रकाशित

फेसबुक लाइभमा कलाकारको सामुहिक छलफल

काठमाडौ । देश यतिबेला लकडाउनमा छ । सबै घरमा बसिरहेका छन । कसैले अत्यावश्यक कामहरु घरमै बसेर अनलाइनमार्फत गरिरहेका छन । यसैबीच कलाकारहरुले आज फेसबुक लाइभमा एक सार्वजनिक विषयमा सामुहिक छलफल गरेका छन् । लकडाउनको सदुपयोग गर्दै उनीहरुले ‘अ सिनेम्याटिक [...]

वैशाख ८ गते, २०७७ १८:०३ मा प्रकाशित

लकडाउको समयमा के गर्दैछन् त नेपाली सेलिब्रेटीहरु ?

कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन सुरु भएको २० औं दिन लकडाउन अझ कडा हुँदै गएको छ ।

चैत ३० गते, २०७६ १४:१४ मा प्रकाशित