वैशाख १७ २०८३, बिहीबार

मनोरञ्जन

जुत्ता पालिस गर्ने शनि बने इन्डियन आइडल

सानैमा बुवा गुमाएका शनिलाइ माताले निकै दुख गरेर पालन पोषण गरेकि थीइन । एकदमै कमजोर आर्थिक अवस्थामा रहेका उनको अडिसनसम्म शनि नाम भएका उनलाई आइडलले नै हिन्दुस्तानी बनाएको हो ।

फागुन १२ गते, २०७६ १४:३१ मा प्रकाशित

नायिका आँचल शर्माको बिवाह आज, काेसँग हुँदैछ त ?

शर्माले गर्न लागेको अन्तरजातीय विवाहलाई दुबै परिवारले स्वीकार गरिसकेका छन् । वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई आमन्त्रण गरिएको छ

फागुन १२ गते, २०७६ १४:१० मा प्रकाशित

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

  चितवन । मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकि छन् । भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस [...]

फागुन १२ गते, २०७६ १०:५४ मा प्रकाशित

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीलाई

मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकि छन् । भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाईजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, [...]

फागुन ११ गते, २०७६ १६:५८ मा प्रकाशित

यी नेपाली युवा ‘अमेरिकन आइडल’ को टप २० मा पुगेपछि‍‍ ….

अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा शीर्ष २० मा परेपछि नेपाली गायक दिवेश पोखरेल चर्चामा छन् । उनी अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पुगेका हुन् । केही वर्षयता अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत [...]

फागुन ५ गते, २०७६ ११:५१ मा प्रकाशित

सुन्नुभएकाे छ विश्व किर्तीमानी याे नयाँ नेपाली गीत ?

लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको [...]

फागुन ४ गते, २०७६ १३:२० मा प्रकाशित

आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को निर्णायक चरण  सम्पन्न  

फोटो पत्रकार क्लवले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ माघ २२ गते बुधबार काठमाडौंमा निर्णायक चरण सकिएको छ । मंगलबार प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार २ सय २५ फोटो प्राप्त भएको छ । दुई दिन [...]

माघ २२ गते, २०७६ १७:०६ मा प्रकाशित

गायिका आश्था राउतलाइ पक्राउ गरिने

काठमाडौं : गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएकी हुन्।  विमानस्थलमा गायिका राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी [...]

माघ ३ गते, २०७६ १९:२६ मा प्रकाशित

आस्था राउत दोसी भए १ वर्ष जेल, १ लाख सम्म जरिवाना हुनसक्ने

गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हालिन्। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ। दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय [...]

माघ ३ गते, २०७६ १८:४७ मा प्रकाशित