चैत १९ २०८१, बुधवार

फोटो फिचर

“ड्रीम प्रोजेक्ट” कन्या हाईस्कुल र कन्या क्याम्पस पनि अन्तिम चरणमा, चाडै संञ्चालनमा आउने तयारी – मेयर राणा, नेपालगञ्ज

असार ३ गते, २०७८ १५:१० मा प्रकाशित

काेहलपुर वडा नं ६ मा धान राेप्दै,

असार ३ गते, २०७८ ०२:४५ मा प्रकाशित

सिंहदरबार अगाडी चिनियाँ र प्रहरी बिच झडप प्रहरी डिएसपी सहित ३ घाइते (भिडियो सहित)

काठमाडौँ । नेपाल प्रहरी र चिनियाँ नागरिक बिच झडप हुँदा प्रहरी सहित तीन जना घाइते भएका छन् कोरोना महामारीका कारण देशमा लकडाउनको ४६ औ दिन चलिरहेको बेला घर फर्कन माग गर्दै शुक्रवार चिनियाँ नागरिकहरू सिंहदरबारमा धर्नाका लागि उत्रिएका थिए । [...]

वैशाख २६ गते, २०७७ १५:५९ मा प्रकाशित

लकडाउको समयमा के गर्दैछन् त नेपाली सेलिब्रेटीहरु ?

कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन सुरु भएको २० औं दिन लकडाउन अझ कडा हुँदै गएको छ ।

चैत ३० गते, २०७६ १४:१४ मा प्रकाशित

पूर्वी नाकामा अलपत्र नेपाली

पूर्वी नाकास्थित मेची पुलमा अलपत्र परेका नेपाली । मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द भएपछि तीन सय नेपाली पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका छन् । तस्वीरः सुरेन्द्र भण्डारी

चैत १० गते, २०७६ १६:०७ मा प्रकाशित

स्यानिटाइजर बनाउँदै गौतम

स्यानिटाइजर बनाउँदै सविना गौतम । कोरोना भाइरसको त्रास फैलिएसँगै बजारमा स्यानिटाइजरको अभाव देखिएपछि फेदीखोला गाउँपालिका गौतमले स्यानिटाइजर उत्पादन गर्न थालेको हो । तस्वीर : हिमलाल पराजुली/रासस

चैत १० गते, २०७६ १२:०९ मा प्रकाशित