कोहलपुर/कोहलपुर चौराहा देखी नेपालगञ्ज सडकखण्डमा छाडा पशुचौपायहरुलाई कोहलपुर हार्डवेयर व्यवसायी संघले आज नाइट स्टीकर तथा इन्डिकेटर लगाएको छ । छाडा पशुचौपायलाई व्यवस्थित गर्न नसक्दा रातीको सडक दुर्घटना बढी हुने भएका कारण अहिले छाडा पशु चौपायको घाटीमा नाइट स्टीकर लगाउने कार्य [...]
साउन ३२ गते, २०७८ २२:२७ मा प्रकाशित
गलेश्वर, ३२ साउन पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य [...]
साउन ३२ गते, २०७८ १४:४४ मा प्रकाशित
कोहलपुर÷पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा हिन्दुहरुको आस्थामाथी आँच आउने गरी दिएको अभिव्यक्तिको बिरोध राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठनहरु बाँकेले बिरोध गरेको छ ।शुक्रवार बाँकेको कोहलपुरमा आयोजित बिरोध ¥याली सहित कोण सभामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कोहलपुरको न्युरोड देखी कोहलपुरको चौराह [...]
साउन १५ गते, २०७८ २१:४१ मा प्रकाशित
कोहलपुर/ बाँकेको कोहलपुरमा छोटो दूरीको यात्रामा अटोरिक्सा निकै लोकप्रियसमेत बनेको छ । कैयौंले आफ्नै क्षेत्रमा रोजगारसमेत पाएका छन् । कैयौं युवा विदेशका लागि बुनेको सपना अहिले आफ्नै ठाउँमा साकार बनाउने पक्षमा देखिए पनि पछिल्लो समय सोचेजस्तो अटोरिक्सा व्यवसायीलाई पक्कै पनि [...]
साउन ८ गते, २०७८ १९:१५ मा प्रकाशित
कोहलपुररबाँकेको कोहलपुरमा १ दर्जन पुनस्थापना केन्द्रहरु रहेका छन् । मापदण्ड विपरित स्थापना भएका पुनस्थापना केन्द्रहरु कमाउ धन्दा बनाइरहेका छन् ।लागुऔषध प्रयोगकर्ताहरुलाई उपचार तथा पुर्नस्थापनाका लागि उद्देश्य राखेर खोलिएका पुर्नस्थापना केन्द्रहरुमा सरकारले तोकेको मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ । लागू [...]
साउन १ गते, २०७८ १७:०७ मा प्रकाशित
दैलेख : लोपोन्मुख राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा हुन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेलाई गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराईसकेको छ । स्थायी परिचयपत्रका आधारमा राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरणमा सहज भएको छ । गुराँस गाउँपालिका–८ मा [...]
असार ३० गते, २०७८ १८:३८ मा प्रकाशित
कोहलपुर/ राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का जनप्रतिनिधीहरुको कार्यकुशलताको कारण वडाको मुहारमा परिवर्तन आएको छ । स्थानिय सरकारमा जनप्रतिनिधी बिहिन अवस्थामा साविकको महादेवपुरी गाविसले विकासको फड्को मार्न सकेको थिएन । विभिन्न स्थानिय तहहरुमा जनप्रतिनिधीले नागरिकको भावना अनुरुप काम गरेनन् भनेर [...]
असार ३० गते, २०७८ १६:२१ मा प्रकाशित
बाँके/ कोहलपुर नगरपालिका वडा नं. ५ कि विष्णु चौधरी पुष्पखेतीमा व्यस्त छिन् । नेपाली विषयमा बागेश्वरी बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरेकी चौधरी अहिले भने जागिरको लागि भौतारिनुपर्ने अवस्था छैन । बि.एड अध्ययन गरेर पुष्पखेतीमा लागेकी चौधरीको दैनिकी नर्सरीको हेरचाहमै [...]
असार २९ गते, २०७८ १६:४५ मा प्रकाशित
बाँके / सर्वोच्च अदालतले कांग्रेस लगायत पाँच दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गर्दै बाँकेको कोहलपुरमा बाइक रर्याली सहित चौराहमा दिप प्रज्वलन गरिएको छ । सोमबार साँझ ६ बजे नेपाली कांग्रेस, नेकपा माओवादीका कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका [...]
असार २८ गते, २०७८ २०:४९ मा प्रकाशित