जेठ ५ २०८१, शनिबार

पत्रपत्रिका

राजदुत नियुक्तिको गृहकार्यमा सरकार

काठमाडौँ, १८ असोज। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका राजदूतहरूलाई असोज ५ मा फिर्ता बोलाउने निर्णय गरेसँगै नेपालका ३३ विदेशी नियोग (३० दूतावास र ३ [...]

असोज १८ गते, २०७८ ०८:३७ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

काठमाडौँ, ९ असोज। कमल खत्रीबेनी, ९ असोज। म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले [...]

असोज ९ गते, २०७८ ०८:१३ मा प्रकाशित

साहसी महिलाले प्रचण्डसामू भने–’चर्चा पाउन होइन व्यवस्था फेर्न जेल ब्रेक गर्‍यौं !’

८ असोज, काठमाडौं । ‘आज म भावुक भएकी छु । साथीहरूको यादले बेस्सरी सताएको छ ।’ एक महिलाको यो अभिव्यक्तिले एकाएक सन्नाटा छायो । सबैलाई भावुक बनाउने गरी यसरी बोल्ने महिला थिइन् जेल ब्रेकर कमला नहर्की । एक हिम्मतवाली महिला [...]

असोज ८ गते, २०७८ ०७:५२ मा प्रकाशित

आजदेखि भेरोसेल खोपको पहिलो मात्रा

काठमाडौँ, ४ असोज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार [...]

असोज ४ गते, २०७८ ०८:१२ मा प्रकाशित

एमसीसीका कारण सत्तापक्ष विभाजित, निर्णय कुर्दै विपक्षी, राप्रपादेखि विप्लवसम्मको विरोध

काठमाडौं, भदौ ३१ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, [...]

भदौ ३१ गते, २०७८ ०७:५२ मा प्रकाशित

‘एमसीसी प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो’

काठमाडौँ, २३ भदौ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गर्नुभएको छ । संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय [...]

भदौ २३ गते, २०७८ ०७:४० मा प्रकाशित

काठमाडौँमा १८ वर्षयताकै ठूलो वर्षा, ३८५ घरटहरा डुबानमा, ६ जनाको मृत्यु

काठमाडौँ, २२ भदौ। मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड भएअनुसार राति १२१.५ मिलिमिटर वर्षा भएको हो । १८ वर्षअघि सन् २००२ जुलाई [...]

भदौ २२ गते, २०७८ ०७:५१ मा प्रकाशित

आगामी साताबाट उपत्यकाका विद्यालय संचालन गर्ने तयारी

काठमाडौँ, १८ भदौ। उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयहरु सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै [...]

भदौ १८ गते, २०७८ ०७:५२ मा प्रकाशित

placeholder
१५ अध्यादेशको भारी, सरकारलाई

काठमाडौँ, १५ भदौ। भदौ ३० भित्र प्रतिस्थापन विधेयक पारित नगरे यसअघिको सरकारले ल्याएका अध्यादेश स्वतः खारेज हुने सरकारले १५ वटा अध्यादेश संसद्मा पेस गरेको भदौ ३० मा ६० दिन पुग्दै छ । ६० दिनभित्र संसद्बाट प्रतिस्थापन विधेयक पारित गर्न नसके स्वतः [...]

भदौ १५ गते, २०७८ ०८:३२ मा प्रकाशित