जेठ ५ २०८१, शनिबार

पत्रपत्रिका

अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठे मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको खबर अन्नपूर्णमा छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले [...]

माघ ३ गते, २०७६ ०८:०५ मा प्रकाशित

सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री केपी शर्मा ओली लचक

देखिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । स्रोतको हवाला दिँदै लेखिएको समाचार अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरूसमेत अध्यक्ष प्रचण्डसँग मिलेर आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबावमा परेका छन् । ‘सरकारलाई सहज हुने गरी सभामुख पूर्वमाओवादीलाई दिन सकिन्छ भन्ने सोचाइमा [...]

माघ ३ गते, २०७६ ०७:५९ मा प्रकाशित