जेठ ५ २०८१, शनिबार

पत्रपत्रिका

बाह्रौँ शताब्दीको कर्णाली युरोपभन्दा धनी !

कर्णाली, १९ कात्तिक।  कर्णालीको संस्कृतिसम्बन्धी जानकार तथा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तत्कालीन कर्णाली खस राज्य युरोपभन्दा धनी भएको बताउनुभएको छ । तातोपानी–५ जुम्लाद्वारा आयोजित ‘लाम्रा संवाद–२ गाउँगाउँका कुडा’ कार्यक्रमको पहिलो सत्रमा अध्यक्ष न्यौपानेले नागराजले स्थापना गरेको तत्कालीन कर्णाली शक्तिशाली [...]

कार्तिक १९ गते, २०७८ १४:५५ मा प्रकाशित

भूटानमा वर्षौदेखि थुनिएका छन् राजबन्दी

काठमाडौँ, १७ कात्तिक । झापा, बेलडाँगीबाट झन्डै ५० किलोमिटरको दूरीमा पर्छ – नेपाल–भारतको पूर्वी सीमा, काँकडभिट्टा नाका । नेपाली सरहद पार गरेर झण्डै १८० किलोमिटर सडक यात्रा तय गरेपछि पुगिन्छ — भारत–भूटानबीचको जयगाउँ–फुन्चोलिङ नाका । फुन्चोलिङबाट पनि झण्डै १५० किलोमिटर [...]

कार्तिक १८ गते, २०७८ ०७:२५ मा प्रकाशित

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्। सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा [...]

कार्तिक १७ गते, २०७८ १७:०४ मा प्रकाशित

आजको मौसम : यी स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ, १४ कात्तिक । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण [...]

कार्तिक १४ गते, २०७८ १२:०५ मा प्रकाशित

कार्यदलबाट भीम रावलको राजीनामा किन ? यस्ता छन् १० कारण (राजीनामापत्रसहित)

नेकपा (एमाले) मा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरु सहित एउटा पंक्ति पार्टीबाट अलग भएपनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त [...]

कार्तिक १४ गते, २०७८ १०:३५ मा प्रकाशित

तिहारपछि बालबालिकालाई फ़ाइजर खोप

काठमाडौँ, १२ कात्तिक। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ [...]

कार्तिक १२ गते, २०७८ ०९:३१ मा प्रकाशित

को हुन् बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे ?

काठमाडौँ, १२ कात्तिक। मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । [...]

कार्तिक १२ गते, २०७८ ०९:२१ मा प्रकाशित

राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११ वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै [...]

कार्तिक ११ गते, २०७८ ११:१३ मा प्रकाशित

कात्तिक ११ गते बिहीबारको राशिफल : कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, ११ कात्तिक आज मिति वि सं २०७८ साल कात्तिक महिनाको ११ गते बिहीबार, तदअनुसार सन् २०२१ अक्टोबर २८ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभहानी, [...]

कार्तिक ११ गते, २०७८ ०९:०१ मा प्रकाशित