वैशाख १८ २०८३, शुक्रबार

अर्थ

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

       मान्म, २६ मङ्सिर बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् ।         कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका [...]

मंसिर २६ गते, २०७८ १२:२९ मा प्रकाशित

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

    काठमाडौँ, २६ मङ्सिरसुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो [...]

मंसिर २६ गते, २०७८ १२:१९ मा प्रकाशित

३१ लाख बढीका सामग्री हस्तान्तण

       कैलाली, २५ मङ्सिरकोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।         उक्त सामग्री सुदूरपश्चिम [...]

मंसिर २५ गते, २०७८ १०:२९ मा प्रकाशित

भन्सार छली भित्र्याइएको ट्रक नियन्त्रणमा

          वीरगञ्ज, २४ मङ्सिरबिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर सडकखण्डमा ना३ख २२९ नंको मालवाहक सामग्रीसहित [...]

मंसिर २४ गते, २०७८ १०:३१ मा प्रकाशित

नेप्सेको ओरालो यात्रा कायमै

          काठमाडौँ, २३ मङ्सिर    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्ससे परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५.८४ अङ्कले ओरालो लागेर दुई हजार ४४९.९७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको [...]

मंसिर २३ गते, २०७८ १७:४७ मा प्रकाशित

नबिल बैंकले सार्वजनिक ग¥यो ‘नबिल डिजीबैंक पोर्टल’

           काठमाडौँ, २३ मङ्सिर नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।        ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैंकले [...]

मंसिर २३ गते, २०७८ १५:२५ मा प्रकाशित

खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने

       नेपालगञ्ज, २३ मङ्सिरखाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।         गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले [...]

मंसिर २३ गते, २०७८ ११:४८ मा प्रकाशित

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

    नवलपुर, २३ मङ्सिर आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा [...]

मंसिर २३ गते, २०७८ ११:४५ मा प्रकाशित

शेयर बजार ५३ दशमलव १० अंकले घट्यो

काठमाडौं, २२ मंसिर साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेकाे छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो [...]

मंसिर २२ गते, २०७८ १६:२३ मा प्रकाशित