वैशाख १८ २०८३, शुक्रबार

अर्थ

सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो

    काठमाडौँ, २८ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

मंसिर २८ गते, २०७८ १३:२१ मा प्रकाशित

उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर

          उदयपुर, २८ मङ्सिरउदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ । चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रु डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको [...]

मंसिर २८ गते, २०७८ ११:०७ मा प्रकाशित

नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

       जलेश्वर, २८ मङ्सिरमहोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ ।        जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, [...]

मंसिर २८ गते, २०७८ ११:०३ मा प्रकाशित

प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित

       काठमाडौँ, २८ मङ्सिर नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।        पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका [...]

मंसिर २८ गते, २०७८ १०:२४ मा प्रकाशित

नेप्सेमा उच्च अङ्कको गिरावट

         काठमाडौँ, २७ मङ्सिर धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा ओर्लेको छ ।        केही समय पहिले बुलिस टे«ण्डमा अगाडि [...]

मंसिर २७ गते, २०७८ १७:४५ मा प्रकाशित

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

    काठमाडौँ, २७ मङ्सिरनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।        शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उहाँले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय [...]

मंसिर २७ गते, २०७८ १२:१९ मा प्रकाशित

रु बयालीस अर्बको बाली तथा पशुपन्छी बीमा

       विराटनगर, २७ मङ्सिरशासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् ।         असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपन्छीमा कुनै पनि [...]

मंसिर २७ गते, २०७८ ०८:५० मा प्रकाशित

रु ५० करोड लगानीमा बुटवलमा बुटिक होटेल

     बुटवल, ६ मङ्सीर रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रु ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।         जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको [...]

मंसिर २६ गते, २०७८ १६:३६ मा प्रकाशित

जग्गाको राजस्व सङ्कलनमा वृद्धिः अभिलेखीकरण सुरक्षाका लागि बजेट अभाव

   नवलपुर, २६ मङ्सिर नवलपरासी–बर्दघाट–सुस्तापूर्वमा जग्गाको रजिष्ट्रेशनमा वृद्धि भएको छ ।         गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिना जग्गा रजिष्ट्रेशनमा वृद्धि भएको मालपोत कार्यालय कावासोतीले जनाएको छ । चालु आवको कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ५७९ वटा जग्गाको रजिष्ट्रेशन [...]

मंसिर २६ गते, २०७८ १५:०६ मा प्रकाशित