वैशाख ७ २०८२, आइतबार

अर्थ

पाँच अर्बभन्दा बढी राजस्व संकलन

           पर्सा, ७ मङ्सिरवीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले [...]

मंसिर ७ गते, २०७८ १४:४२ मा प्रकाशित

सुन प्रतितोला रु एक हजार ६०० ले घट्यो

         काठमाडौँ, ७ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी [...]

मंसिर ७ गते, २०७८ १३:३८ मा प्रकाशित

जाजरकोटमा महको उत्पादन घट्यो   

जाजरकोट, ६ मङ्सिर  नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ ।        सोही ठाउँका कालीबहादुर पुनको पनि ६० [...]

मंसिर ६ गते, २०७८ १५:२० मा प्रकाशित

नर्सरी खेतीमा किसान आकर्षित

     खलङ्गा, ६ मङ््सिर पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त हुनुहुन्छ ।         उहाँ जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि पर्नुभएको छ । [...]

मंसिर ६ गते, २०७८ १४:५५ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

     काठमाडौँ, ६ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

मंसिर ६ गते, २०७८ १२:३४ मा प्रकाशित

चितवन माछामा आत्मनिर्भर

           चितवन, ६ मङ्सिरनेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ । यहाँ वार्षिक [...]

मंसिर ६ गते, २०७८ ०९:३२ मा प्रकाशित

बिरुवा बिक्रीबाट राम्रो आम्दानी

        रामपुर, ५ मङ्सिर : रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन ।         विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा [...]

मंसिर ५ गते, २०७८ १५:४३ मा प्रकाशित

माछा र बङ्गुरपालन गरी आत्मनिर्भर

      कञ्चनपुर, ५ मङ्सिरशुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत रहनुभएको छ । विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ । विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बङ्गुर र [...]

मंसिर ५ गते, २०७८ १०:०१ मा प्रकाशित

भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पु¥याएका छौंः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।उग्रचण्डी नाला समाजको आज काठमाडौंमा भएको चौथो सधारण सभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले भू–उपयोग नियमावली आएपछि खेती योग्य जमिनको संरक्षणभई व्यवसायिक कृषि र [...]

मंसिर ५ गते, २०७८ ०९:२९ मा प्रकाशित