वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोरोना सङ्क्रमित भेटिएको थिमिका १२ घरका २५ जनाको स्वाब सङ्कलन

भक्तपुर । मध्यपु्रथिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ । सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख २९ गते भक्तपुर आएर मध्यपुरथिमि शङ्खधर चोकस्थित भाडामा बस्ने एक [...]

जेठ ५ गते, २०७७ १६:२१ मा प्रकाशित

शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौँ

चितवन। लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् [...]

जेठ ५ गते, २०७७ १४:४४ मा प्रकाशित

नेपालीलाई फर्किन दिन भारतीय पक्षले माग्यो औपचारिक पत्र

झापाको सीमावर्ती पश्चिम बङ्गालको पानीटङ्कीनजिक क्वारन्टीनमा विगत दुई महिनादेखि अड्किएका नेपालीहरूलाई नेपाल प्रवेश गर्न दिन भारतीय पक्षले औपचारिक पत्रको माग गरेको बताइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार भारतीय पक्षले सीमामा रहेका नेपाली पठाइदिने विवरणसहित पत्र मागेपछि सीमामा [...]

जेठ ५ गते, २०७७ १२:२८ मा प्रकाशित

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुग्यो

जनकपुरधाम। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो । आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या [...]

जेठ ५ गते, २०७७ १२:१५ मा प्रकाशित

कोरोनाबाट आमा गुमाएका १४ दिने शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको [...]

जेठ ५ गते, २०७७ ११:२१ मा प्रकाशित

धुलिखेल अस्पतालबाट आएका बिरामीसहित चार जना क्वारेन्टाइनमा

ओखलढुङ्गा । धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा [...]

जेठ ५ गते, २०७७ ११:०१ मा प्रकाशित

वाइडवडी जहाज चीनबाट स्वास्थ्य समाग्री लिएर नेपाल आउँदै

काठमाडौं । नेपाली सेनाले आज चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउने भएका छन। नेपाल एयरलान्सको वाइडवडी जहाज स्वास्थ्य समाग्री लिन चीन जान लागेको हो चीनबाट स्वास्थ्य समाग्री लोड गरेर भोली बिहान जहाज नेपाल फर्किनेछ । वाइडबडी जहाजमार्फत १८ टन मेडिकल सामग्री [...]

जेठ ५ गते, २०७७ ०९:५९ मा प्रकाशित

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । सोमबार बिहान पुनः ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमार्फत् [...]

जेठ ५ गते, २०७७ ०९:१७ मा प्रकाशित

तीन जना संक्रमित थपिए, संक्रमित संख्या २९५

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३ जनामा संक्रमण पुष्टि भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा [...]

जेठ ४ गते, २०७७ २०:१५ मा प्रकाशित