वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

११३ जनाकाे आरडीटी रिपाेर्ट पाेजिटिभ आएसंगै चन्द्रागिरि जेठ ९ सम्म सिल

काठमाडौं। चन्द्रागिरि नगरपालिकामा आरडीटीमार्फत् काेभिड-१९ परीक्षण गरिएकामध्ये ११३ जनाको रिपोर्ट पोजिटिभ आएपछि थप २ दिन नगर सिल हुने भएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिका उच्च जोखिममा रहेको भन्दै ३ जेठबाट ७ गतेसम्मलाई नगर सिल गरिएको थियो। अब उक्त [...]

जेठ ६ गते, २०७७ २१:०५ मा प्रकाशित

थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या चार सय नाघ्यो

काठमाडौं । नेपालमा २४ पुरुष र तीन महिला गरि थप २७ जनामा कोरोना पुष्टी भएको छ । मंगलबार भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको निममीत ब्रिफिङलाई सम्बोधन गदै मन्त्रालयका प्रवक्त डा विकास देवकोटाले उक्त कुराको जानकारी दिएका हुन् यस सँगै नेपालमा [...]

जेठ ६ गते, २०७७ १६:४० मा प्रकाशित

मृतक महिलाको सम्पर्कमा आएकाको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं,।  धुलिखेल अस्पतालमा मृत्यु भएकि सिन्धुपाल्चोककी  महिलाको  सम्पर्कमा आएका ५३ जनामा  गरिएको परीक्षणको  रिपोर्ट निगेटिभ आएको छ । नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । उनले भनिन- ‘५३ जनाको [...]

जेठ ६ गते, २०७७ १६:१५ मा प्रकाशित

सेनाले ग्वाङ्जाओबाट ल्यायो १८.८ टन स्वास्थ्य सामग्री

काठमाडौँ। नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो । स्वास्थ्य सामग्री बोकेर [...]

जेठ ६ गते, २०७७ १३:०३ मा प्रकाशित

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै [...]

जेठ ६ गते, २०७७ ११:५७ मा प्रकाशित

प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ३९० पुग्यो

काठमाडौँ। झापामा ९ र सुनसरीमा २ गरी थप ११ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू भारतबाट [...]

जेठ ६ गते, २०७७ ११:५० मा प्रकाशित

नेपालमा थप चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। नेपालमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३७९ पुगेको छ । बिहान कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना थपिएका हुन् । [...]

जेठ ६ गते, २०७७ ११:२८ मा प्रकाशित

गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर

रुपन्देही । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “विभिन्न समाचारमाध्यममा यसबारे समाचार [...]

जेठ ६ गते, २०७७ १०:४६ मा प्रकाशित

कर्णालीमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि

सुर्खेत। मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो । एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना [...]

जेठ ६ गते, २०७७ १०:२६ मा प्रकाशित