वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक

           काठमाडौँ, २९ भदौ  औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ ।        नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत [...]

भदौ २९ गते, २०७८ १२:३२ मा प्रकाशित

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

    डोटी, २९ भदौ  जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् ।        केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक [...]

भदौ २९ गते, २०७८ ११:०९ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौं, २७ भदौ भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो । भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु [...]

भदौ २७ गते, २०७८ २१:२४ मा प्रकाशित

शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरेको छ ।

काठमाडौं, २७ भदौआइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका प्रश्नहरुको जवाफ दिनुभयो ।पाँच [...]

भदौ २७ गते, २०७८ २१:१० मा प्रकाशित

पूर्व स्वास्थ्य मन्त्री वोहराले गरे सरकारको निर्णयको स्वागत

पूर्व स्वास्थ्य मन्त्री तथा राप्रपाका बरिष्ठ नेता दिपक वोहराले वर्तमान सरकार दिर्घरोगीहरुको उपचारका लागि सरकारले गरेको निर्णयको स्वागत गर्दै खुशी व्यक्त गरेका छन् । वर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले क्यान्सर, मृगौला रोगी, गम्भिर मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई मासिक पाँच [...]

भदौ २६ गते, २०७८ १३:०७ मा प्रकाशित

जाजरकोटमा देखिए दादुराका बिरामी

    जाजरकोट, २६ भदौ   नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला [...]

भदौ २६ गते, २०७८ ०८:४४ मा प्रकाशित

देशभर थपिए १,१४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

२५ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य [...]

भदौ २५ गते, २०७८ १७:४५ मा प्रकाशित

वीर अस्पतालको सेवा विस्तार गरिँदै

काठमाडौँ, २५ भदौभक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो ।         उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको [...]

भदौ २५ गते, २०७८ १६:०६ मा प्रकाशित

मौसमी ज्वरोका बिरामी बढे

चितवन, २५ भदौ यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।         भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले [...]

भदौ २५ गते, २०७८ ११:११ मा प्रकाशित