वैशाख २० २०८३, आइतबार

समाचार

कबड्डीको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

     कैलाली, ७ वैशाख   मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।        अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली आज खेल्दैछन् । मङ्गलबार [...]

वैशाख ७ गते, २०७९ ११:०० मा प्रकाशित

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

       काठमाडौँ, ६ वैशाख   नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै [...]

वैशाख ६ गते, २०७९ १७:११ मा प्रकाशित

मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे

   मनाङ, ६ वैशाख हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका [...]

वैशाख ६ गते, २०७९ १७:०३ मा प्रकाशित

  जनता अग्रगमनकारी शक्तिका पक्षमा छन्ः नेता खतिवडा   

काठमाडौँ, ६ वैशाख नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।     समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलामा उहाँले भन्नुभयो, “मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई [...]

वैशाख ६ गते, २०७९ १६:४२ मा प्रकाशित

चार अमेरिकी सिनेटर नेपाल आउँदै

चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन्। उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन्। उनीहरू अमेरिकाबाट नेपालकै [...]

वैशाख ६ गते, २०७९ १६:४२ मा प्रकाशित

लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो ः वरिष्ठ नेता पौडेल

        काठमाडौँ, ६ वैशाख   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताउनुभएको छ ।         नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ताका लागिभन्दा [...]

वैशाख ६ गते, २०७९ १६:२८ मा प्रकाशित

निष्पक्ष निर्वाचनमा कर्मचारीको भूमिका महत्वपूर्ण

       बागमती, ६ वैशाख  मकवानपुरका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेवक कर्मचारीको ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ ।        आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यालय प्रमुखहरूको बैठकमा उहाँले [...]

वैशाख ६ गते, २०७९ १६:२७ मा प्रकाशित

राप्रपा नेपालले कोहलपुर-१ वडा सदस्यमा केसिलाई गर्यो सिफारिस

बाँके/ राप्रपा नेपालले कोहलपुर-१ वडा सदस्यमा केसिलाई गर्यो सिफारिस आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -१ को वडा सदस्यमा युवा नेता सुमन केसि राप्रपा नेपालबाट सिफारिसमा परेका छन् । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवक संगठन नेपालका केन्द्रिय सदस्य [...]

वैशाख ६ गते, २०७९ १५:०२ मा प्रकाशित

टिकापुर-१ वडा अध्यक्षमा दाहालको उम्मेदवारी

कैलाली/ राप्रपा नेपालका केन्द्रीय सदस्य पुरु दाहालले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ को वडाध्यक्षमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । युवा नेता दाहालले समृद्ध वडा निर्माणका लागि आफूले वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । ‘वडा विकासका लागि [...]

वैशाख ६ गते, २०७९ १३:१४ मा प्रकाशित