वैशाख २० २०८३, आइतबार

समाचार

कांग्रेसले पूरा गर्न नसक्ने कुरा घोषणा पत्रमा नलेख्ने

नेपाली कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ। अहिलेसम्म सुझाव संकलन गरिएको थियो। ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो। मंगलबारसम्म सुझाव लिइएको र आजदेखि घोषणा [...]

वैशाख ७ गते, २०७९ १२:०५ मा प्रकाशित

अमेरिका र पश्चिमा देशले युक्रेनलाई थप युद्व सामाग्री पठाउने

छिमेकी मुलुक रूसले युक्रेनमाथिको आक्रमण बढाएसँगै अमेरिकासहित अन्य पश्चिमा मुलुकले युक्रेनलाई थप युद्व सामाग्री पठाउने भएका छन्। पश्चिमा नेताहरूबीच भएको भिडिओ संवादमार्फत अमेरिका र अन्य देशले युद्वमा प्रयोग हुने गोलाबारूद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्रीलगायतका सैन्य सहयोग युक्रेनलाई थप उपलब्ध [...]

वैशाख ७ गते, २०७९ ११:५६ मा प्रकाशित

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

         तुलसीपुर, ७ वैशाख दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।         गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक [...]

वैशाख ७ गते, २०७९ ११:४३ मा प्रकाशित

खेलकुदको महत्व बढ्दै गएको छ’   

      गण्डकी, ७ वैशाख  गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताउनुभएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने सहायक प्रशिक्षक तालिमको समापनमा उहाँले खेलकुदको बढ्दो महत्वलाई दृष्टिगत गरी गण्डकी विश्वविद्यालयको स्थापनासँगै नेपालमा [...]

वैशाख ७ गते, २०७९ ११:४१ मा प्रकाशित

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित

    काठमाडौँ, ७ वैशाख नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ ।        यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा [...]

वैशाख ७ गते, २०७९ ११:४० मा प्रकाशित

अनेसासको अद्यावधिक समितिमा प्रा डा लुइँटेल

         काठमाडौँ, ७ वैशाख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा डा खगेन्द्रप्रसाद लुइँटेल चयन हुनुभएको छ ।        अनेसासको मङ्गलबार बसेको बैठकले प्रा डा लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो । समितिको [...]

वैशाख ७ गते, २०७९ ११:०६ मा प्रकाशित

तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आग्रह

    काठमाडौँ, ७ वैशाख    सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गर्नुभएको हो ।        स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल [...]

वैशाख ७ गते, २०७९ ११:०६ मा प्रकाशित

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

       काठमाडौँ, ७ वैशाख  वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।        वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास [...]

वैशाख ७ गते, २०७९ ११:०४ मा प्रकाशित

वर्षाले राहत

       महोत्तरी, ७ वैशाख वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।        गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् [...]

वैशाख ७ गते, २०७९ ११:०१ मा प्रकाशित