वैशाख २२ २०८३, मंगलबार

समाचार

चासो र चर्चामा कांग्रेस महाधिवेशन

गण्डकी, १० भदौ   नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ ? भन्ने प्रश्नले ठाउँ लिन थालेको छ ।        विसं २००३ देखि नेपाली राष्ट्रिय कांग्रेसका रुपमा आफ्नो यात्रा थालेको पार्टीले यसबीचमा विभिन्न [...]

भदौ १० गते, २०७८ १२:४६ मा प्रकाशित

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ ः अध्यक्ष यादव

     मोरङ, १० भदौजनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ ।        विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिनुभयो ।        अध्यक्ष यादवले [...]

भदौ १० गते, २०७८ १२:०९ मा प्रकाशित

प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य मुख्य मन्त्री बन्दै

भदौ १० प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो। बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन [...]

भदौ १० गते, २०७८ ११:५८ मा प्रकाशित

भदौ २९ गतेसम्मको म्याद ,माधव नेपालको पार्टीमा जान एमाले जनप्रतिनिधिलाई

काठमाडौं, भदौ १० नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) [...]

भदौ १० गते, २०७८ ११:४३ मा प्रकाशित

एसिड पीडितलाई आर्थिक सहयोग

जनकपुरधाम, १० भदौ प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।      मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो [...]

भदौ १० गते, २०७८ ११:१८ मा प्रकाशित

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

जाजरकोट, १० भदौ  कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो । भेरी [...]

भदौ १० गते, २०७८ ११:०० मा प्रकाशित

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक

       राँझा, १० भदौबाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको [...]

भदौ १० गते, २०७८ १०:५३ मा प्रकाशित

जो अर्बपति मन्त्री

काठमाडौँ, १० भदौ। गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको [...]

भदौ १० गते, २०७८ ०७:२५ मा प्रकाशित

टिका सानुलाई जब आयो ‘आकाशको जून झारिदिने’ प्रेमपत्र

काठमाडौँ, १० भदौ। प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजालमा उनलाई रुचाउने [...]

भदौ १० गते, २०७८ ०७:१९ मा प्रकाशित