११ भदौ, धनगढी लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय[...]
काठमाडौं, भदौ ११ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधान गर्ने भएका छन्। आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकपछि नेता मिनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेट्ने [...]
भदौ ११ गते, २०७८ १२:४४ मा प्रकाशित
भदौ ११ बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ। न्युयोर्क टाइम्सका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित [...]
भदौ ११ गते, २०७८ १२:२५ मा प्रकाशित
काकाठमाडौं, ११ भदौ । एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले बाध्यताले एमालेमा वि’द्रोह गरेको बताएका छन् । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट वि’द्रोह गरेर दक्षिणपन्थी [...]
भदौ ११ गते, २०७८ ११:५१ मा प्रकाशित
गोरखामा १० दिन देखि बन्द रहेको बैंक तथा बित्तिय संस्थाको सेवा भदौ १३ गते आईतवार देखि खुल्ने भएको छ । ११ गते सम्म जारी निषेधाज्ञा कायम रहने र १२ गते शनिवार भएकाले १३ गते आईतबारबाट बैंकले सेवा दिने भएको हो [...]
भदौ ११ गते, २०७८ १०:२९ मा प्रकाशित
काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता [...]
भदौ ११ गते, २०७८ १०:२४ मा प्रकाशित
काठमाडौँ, ११ भदौ ।नेकपा एमालेले पार्टीले कारवाही गरेका व्यक्तिलाई नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न उठाएको छ । आयोगको भूमिका दल विभाजनका लागि सहयोगी भएको एमालेको आरोप छ । पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहीवार [...]
भदौ ११ गते, २०७८ ०८:०० मा प्रकाशित
चितवन, ११ भदौ बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका [...]
भदौ ११ गते, २०७८ ०७:५५ मा प्रकाशित
काठमाडौँ, ११ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बिहीबार बसेको बैठकमा उहाँले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभयो [...]
भदौ ११ गते, २०७८ ०७:४६ मा प्रकाशित
काठमाडौँ , ११ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ११ गते शुक्रबार, तदअनुसार सन् २०२१ अगस्ट २७ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ [...]
भदौ ११ गते, २०७८ ०७:४३ मा प्रकाशित