झापा, २० भदौविर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश[...]
रुपन्देही, २० भदौ भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै [...]
भदौ २० गते, २०७८ १३:२१ मा प्रकाशित
२० भदौ, काठमाडौं माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली पक्षले फैलाएका ‘भ्रम’हरूको खण्डन गर्न र पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा आफूहरूका बारेमा ओली पक्षले [...]
भदौ २० गते, २०७८ १३:०० मा प्रकाशित
२० भदौ, काठमाडौं डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौ जित हात पारेको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले [...]
भदौ २० गते, २०७८ १२:५१ मा प्रकाशित
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको वडा अधिवेशन शुरु भइसकेको छ । नेपाली काँग्रेस केन्द्रिय समितिकोे निर्णय अनुसार क्रियाशील सदस्य विवाद रहेको जिल्ला वाहेकका जिल्लाहरु १८ गतेदेखि वडा अधिवेशन शुरु भइसकेको छ । बाँके जिल्ला पनि नयाँ क्रियाशील सदस्य विवादमा [...]
भदौ २० गते, २०७८ १२:१७ मा प्रकाशित
काठमाडौं, भदौ २० सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ। उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले [...]
भदौ २० गते, २०७८ १२:१५ मा प्रकाशित
काठमाडौँ, २० भदौ “खर्चका कारण निर्वाचन लड्न नसक्ने भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीतिक गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, अब हामी निर्वाचन व्यवस्थापनमा व्यापक सुधार गर्न तयार हुनैपर्छ” भनेर संविधानसभा सदस्य खिमलाल देवकोटाले उठाएको आवाजमा अन्य नेता [...]
भदौ २० गते, २०७८ १२:०० मा प्रकाशित
भादगाउँ, २० भदौ भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाइने भएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आज मनाइने पर्वलाई औपचारिक पूजामा सीमित गरिने थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले जानकारीदिनुभयो । उहाँले पञ्चादन पर्व मनाउन दीपङ्कर बुद्धलाई बिहारबाट बाहिर [...]
भदौ २० गते, २०७८ ११:२० मा प्रकाशित
राँझा, २० भदौ नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगन गर्नुपरेको [...]
भदौ २० गते, २०७८ ११:१२ मा प्रकाशित
काठमाडौँ, २० भदौ बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ [...]
भदौ २० गते, २०७८ ०९:३३ मा प्रकाशित