वैशाख २३ २०८३, बुधवार

समाचार

आगामी ३ दिनसम्म मेघ गर्जन सहित भारी वर्षाको संभावना

काठमाडौँ, २१ भदौ। आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाले उल्लेख गरेको [...]

भदौ २१ गते, २०७८ ०९:१३ मा प्रकाशित

७४ हजार ४ सयले १०/१० कित्ता पाउने,तेह्रथुपम पावरको बाँडफाँडको तयारी !

काठमाडौँ, २१ भदौ। तेह्रथुपम पावर कम्पनीको आईपीओ बाँडफाँडको तयार भईरहेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा परेको आवेदन भेरिफाइ भईरहेको हो । उक्त आवेदन भेरिफाइको काम सकेपछि मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले [...]

भदौ २१ गते, २०७८ ०७:२५ मा प्रकाशित

भदौ २१ गतेको राशिफल: कुन राशिका लागि कति शुभ

काठमाडौँ, २१ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको २१ गते सोमबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर ६ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

भदौ २१ गते, २०७८ ०७:१६ मा प्रकाशित

थप १,०८९ जनामा कोरोना संक्रमण, १,५३४ जना संक्रमणमुक्त

२० भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा [...]

भदौ २० गते, २०७८ १७:२० मा प्रकाशित

मानव ओसारपसार हुने नाकाको अनुगमन

काठमाडौँ, २० भदौ राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ ।        आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भ्रदपुर र जोगवनी नाकामा अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपाल [...]

भदौ २० गते, २०७८ १६:१० मा प्रकाशित

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’, निजामति दिवसको आर्दश वाक्य

काठमाडौँ, २० भदौसरकारले निजामति कर्मचारीको आर्दश वाक्य पाँच वर्षका लागि तय गरेको छ ।        मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा निजामति सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२ सम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने आर्दश [...]

भदौ २० गते, २०७८ १५:५५ मा प्रकाशित

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

  काठमाडौँ, २० भदौ भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ ।        बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक [...]

भदौ २० गते, २०७८ १५:३६ मा प्रकाशित

फोहरमैलाका लागि जग्गा प्राप्त गर्न नसक्दा परियोजना गुम्ने खतरा 

कञ्चनपुर, २० भदौफोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले निर्माणले गति लिन सकेको छैन । केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा निर्माणले गति लिन नसकेको हो ।       नगरपालिकाले [...]

भदौ २० गते, २०७८ १५:३२ मा प्रकाशित

मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति, कारवाही गर्ने चेतावनी

काठमाडौं, भदौ २० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला काठमाडौंमा दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ।छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको [...]

भदौ २० गते, २०७८ १४:५७ मा प्रकाशित