वैशाख २५ २०८३, शुक्रबार

समाचार

कांग्रेस १४औँ महाधिवेशन ः केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान हुँदै

     काठमाडौँ २७ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन [...]

मंसिर २७ गते, २०७८ ०८:५५ मा प्रकाशित

हिंसापीडितलाई सुरक्षित आवासगृहमा सेवा

      रुकुम (पूर्व), २७ मङ्सिररुकुम (पूर्व) मा अहिलेसम्म २१९ हिंसापीडितले अल्पकालीन सुरक्षित आवासगृह (सेफ हाउस) मार्फत सेवा लिएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त आवासगृहमा हालसम्म जिल्लाका तीनवटै गाउँपालिकाका २१९ हिंसापीडितले सेवा लिएका छन् । ती [...]

मंसिर २७ गते, २०७८ ०८:५३ मा प्रकाशित

रु बयालीस अर्बको बाली तथा पशुपन्छी बीमा

       विराटनगर, २७ मङ्सिरशासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् ।         असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपन्छीमा कुनै पनि [...]

मंसिर २७ गते, २०७८ ०८:५० मा प्रकाशित

कामका लागि भारत गएका १६५ बेपत्ता

            डोटी, २७ मङ्सिर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली [...]

मंसिर २७ गते, २०७८ ०८:४८ मा प्रकाशित

सार्वजनिक जमिनको माटो अवैध रुपमा उत्खनन

यस विषयमा आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउँछौ – कृष्ण पुन, प्रमुख (औद्योगिक क्षेत्र परियोजना बाँके ) काेहलपुर/ सार्वजनिक र सरकारी खाली जमिनको माटो अवैध रुपमा उत्खनन हुने क्रम बढेको छ । जिल्लाको बैजनाथ गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा रहेको सरकारी र [...]

मंसिर २६ गते, २०७८ १८:२२ मा प्रकाशित

राष्ट्रपतिले भन्नुभयो, “प्रतिष्ठानको स्थापनाले कर्णालीको नयाँ इतिहास सुरु भयो”

        कर्णाली, २६ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका [...]

मंसिर २६ गते, २०७८ १७:५८ मा प्रकाशित

विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद

     काठमाडौँ, २६ मङ्सिरमहासभा बैठकलाई लिएर विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ । महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो । महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष [...]

मंसिर २६ गते, २०७८ १७:२६ मा प्रकाशित

दुई पक्षीय हवाई सम्झौता गर्न रुवाण्डाका राजदूतको प्रस्ताव

    काठमाडौँ, २६ मङ्सिररुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ ।        संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई [...]

मंसिर २६ गते, २०७८ १६:५१ मा प्रकाशित

कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथ

       काठमाडौँ २६ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।        मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान [...]

मंसिर २६ गते, २०७८ १६:४३ मा प्रकाशित