वैशाख २५ २०८३, शुक्रबार

समाचार

प्रस्तावित संरक्षण क्षेत्रमै कस्तुरी मारिए

       जाजरकोट, २६ मङ्सिर (रासस) :   राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चार कस्तुरी मारिएको तथ्य सार्वजनिक भएको छ । असोज महिना लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु चार कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय [...]

मंसिर २६ गते, २०७८ १५:२८ मा प्रकाशित

अहिलेको परिस्थितिमा सभापतिमा जित्नैपर्छ : देउवा

       काठमाडौँ, २६ मङ्सिर   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ ।        महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित हुन जरुरी रहेको [...]

मंसिर २६ गते, २०७८ १५:१४ मा प्रकाशित

जग्गाको राजस्व सङ्कलनमा वृद्धिः अभिलेखीकरण सुरक्षाका लागि बजेट अभाव

   नवलपुर, २६ मङ्सिर नवलपरासी–बर्दघाट–सुस्तापूर्वमा जग्गाको रजिष्ट्रेशनमा वृद्धि भएको छ ।         गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिना जग्गा रजिष्ट्रेशनमा वृद्धि भएको मालपोत कार्यालय कावासोतीले जनाएको छ । चालु आवको कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ५७९ वटा जग्गाको रजिष्ट्रेशन [...]

मंसिर २६ गते, २०७८ १५:०६ मा प्रकाशित

राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ

    कर्णाली, २६ मङ्सिरराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गर्नुभएको छ ।             सो अवसरमा उहाँले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नुभएको [...]

मंसिर २६ गते, २०७८ १५:०१ मा प्रकाशित

भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग

    काठमाडौँ, २६ मङ्सिर नेपाल समाजवादी कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समय देशमा भ्रष्टाचार झनझन मौलाउँदै गएको जनाउँदै भ्रष्टाचार अन्त्यका लागि सरकार र सम्बन्धित निकायसँग माग गरेको [...]

मंसिर २६ गते, २०७८ १४:५८ मा प्रकाशित

कुसुन्डा भाषा जोगाउन अभियान

   देउखुरी, २६ मङ्सिर कुसुन्डा भाषालाई जीवन्त राख्न र पछिल्लो पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्नका लागि प्रयास गरिएको छ । कुसुन्डा भाषाका पूणर््ा वक्ता दुई मात्रै रहेकामा एकजना लमहीको कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको दुईवर्ष अगाडि मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने [...]

मंसिर २६ गते, २०७८ १४:५५ मा प्रकाशित

राष्ट्रिय महिला भालिबल टोलीको घोषणा

          काठमाडौँ, २६ मङ्सिर नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।        आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि सङ्घले आज [...]

मंसिर २६ गते, २०७८ १४:५२ मा प्रकाशित

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

    काठमाडौँ, २६ मङ्सिरप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनुहुन्छ ।         उहाँ आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त हुनुभएको थियो ।         कांग्रेसको सभापतिमा उम्मेदवारी दिनुभएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु [...]

मंसिर २६ गते, २०७८ १४:५० मा प्रकाशित

प्राङगारिक खेतीका लागि आईपीएम कृषक पाठशाला

    म्याग्दी, २६ मङ्सिरम्याग्दीको बेनी नगरपालिका–२ खबरामा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालनमा आएको छ ।         कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्न आवश्यक ज्ञान सीप प्रदान गर्ने उद्देश्यले क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराको आर्थिक सहयोगमा खबरा [...]

मंसिर २६ गते, २०७८ १२:४० मा प्रकाशित