महोत्तरी, २८ मङ्सिरआफ्नै ठाउँमा विद्युत् वितरणलाई व्यवस्थित र अत्याधुनिक बनाउन विद्युत् सबस्टेशन निर्माणको काम अघि बढेपछि महोत्तरीको बर्दिवास भेगमा खुशीयाली छाएको छ । प्रदेश नं २ का आठवटै जिल्लामा[...]
रकुम (पूर्व), २८ मङ्सिर रुकुम (पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार गरिएको छ । लुम्बिनी प्रदेशको एकमात्र विकट र दुर्गम हिमाली जिल्लामा हिमपात हुने समय सुरु भएसँगै प्रतिकार्यको योजना २०७८ तयार पारिएको हो । समुद्र सतहबाट ९३५ मिटरदेखि सात हजार २४६ मिटरसम्मको [...]
मंसिर २८ गते, २०७८ १०:१८ मा प्रकाशित
काठमाडौँ, २८ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको छ भने सभापतिका प्रत्यासी [...]
मंसिर २८ गते, २०७८ १०:०९ मा प्रकाशित
भरतपुर, २८ मङ्सिरचितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली [...]
मंसिर २८ गते, २०७८ १०:०७ मा प्रकाशित
तनहुँ, २८ मङ्सिरभानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो । करिब रु [...]
मंसिर २८ गते, २०७८ १०:०३ मा प्रकाशित
सिन्धुपाल्चोक, २८ मङ्सिरभाडा र सापटी घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । एक समारोहकाबीच नगरपालिकाका प्रमुख अमानसिं तामाङले सोमबार सो भवनको उद्घाटन गर्नुभएको हो । लामो समय भाडाको घरबाट सेवा सञ्चालन [...]
मंसिर २८ गते, २०७८ १०:०२ मा प्रकाशित
दमौली, २८ मङ्सिरतनहुँको भिमाद नगरपालिकामा रु पाँच करोडका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सोमबार मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो । [...]
मंसिर २८ गते, २०७८ १०:०० मा प्रकाशित
काठमाडौँ, २७ मङ्सिर रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र विस्तारले गति लिएको [...]
मंसिर २७ गते, २०७८ १७:४८ मा प्रकाशित
काठमाडौँ, २७ मङ्सिर धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा ओर्लेको छ । केही समय पहिले बुलिस टे«ण्डमा अगाडि [...]
मंसिर २७ गते, २०७८ १७:४५ मा प्रकाशित
काठमाडौँ, २७ मङ्सिर नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ । गत भदौ [...]
मंसिर २७ गते, २०७८ १७:४३ मा प्रकाशित