चितवन, आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन[...]
मेष–साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारबाट लाभ मिल्नेछ । वृष–चलाखीपूर्ण बोलीले काम सपन्न हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला [...]
पुष ८ गते, २०७८ ०८:३८ मा प्रकाशित
पर्वत, ८ पुस अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि यहाँको एक गाउँका कृषक समस्यामा परेका छन् । फूल फुल्ने र फल पाक्ने बेला रोगको सङ्क्रमण फैलिँदा मोदी गाउँपालिका–२ देउपुरका कृषक पछिल्लो तीन वर्षयता समस्यामा परेका [...]
पुष ८ गते, २०७८ ०८:३१ मा प्रकाशित
जनकपुर, ८ पुसनेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज [...]
पुष ८ गते, २०७८ ०८:२७ मा प्रकाशित
कर्णाली, ८ पुस देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । अचेल शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ । युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका [...]
पुष ८ गते, २०७८ ०८:२४ मा प्रकाशित
दाङ, ८ पुसचेम्बर अफ कर्मसको आयोजनामा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । महोत्सवस्थलको सचिवालयमा तुलसीपुर मेट्रो अस्पतालले हेल्प डेस्क राखेर निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो । हालसम्म ३०० बढीले स्वास्थ्य सेवा लिएको [...]
पुष ८ गते, २०७८ ०८:२२ मा प्रकाशित
काठमाडौँ, नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध [...]
पुष ७ गते, २०७८ १८:१८ मा प्रकाशित
काठमाडौँ, ७ पुसप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाउनुभएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर [...]
पुष ७ गते, २०७८ १८:०३ मा प्रकाशित
काठमाडौँ, ७ पुसप्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ती अध्यादेश स्वीकृत [...]
पुष ७ गते, २०७८ १७:४९ मा प्रकाशित
सिमकोट, ७ पुस अन्तरजातीय विवाह गरेका कारण बेपत्ता पारिएका युवक आज प्रहरीको सम्पर्कमा आएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेकाले ती युवतीका माइती पक्षद्वारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको थियो । घटनाका सम्बन्धमा सूचना [...]
पुष ७ गते, २०७८ १४:३५ मा प्रकाशित