नवलपुर, ९ पुसनवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ । मेलालाई व्यवस्थित बनाउन तीन वटै[...]
काठमाडौँ, ८ पुसमध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको छ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो । कम्पनीले [...]
पुष ८ गते, २०७८ १८:०२ मा प्रकाशित
काठमाडौँ, ८ पुस देशभर पछिल्लो २४ घण्टामा थप २९३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ६२६ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख ६५ हजार ६६४ पुगेको [...]
पुष ८ गते, २०७८ १७:५९ मा प्रकाशित
सुदूरपश्चिम, ८ पुससुदूरपश्चिम प्रदेश सरकारले अछामको रमारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकाको वडा विभाजन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८÷०८९ [...]
पुष ८ गते, २०७८ १७:५५ मा प्रकाशित
सुदूरपश्चिम, ८ पुस धनगढीमा जारी प्रधामन्त्री महिला कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नं२लाई ८७ रनले पराजित गरेको छ । तीन खेलमा [...]
पुष ८ गते, २०७८ १७:५१ मा प्रकाशित
चितवन, ८ पुस पूर्वी चितवनको रत्ननगरमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ । उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी [...]
पुष ८ गते, २०७८ १५:०० मा प्रकाशित
डोटी, ८ पुसआगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो । यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीमा तोकिएको छ ।
पुष ८ गते, २०७८ १४:५५ मा प्रकाशित
दार्चुला, ८ पुस जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले [...]
पुष ८ गते, २०७८ १४:५३ मा प्रकाशित
बैतडी, ८ पुस सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो । कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो [...]
पुष ८ गते, २०७८ १४:५० मा प्रकाशित
– रामबहादुर थापा बागलुङ ‘हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयो बुझबुझ तिमी यहाँसम्म आइपुगेको कुन–कुन नदी तर्दै हो ?’ कवि साम्ब ढकालले ‘नदी भञ्जकहरूका नाममा’ कवितामार्फत यो प्रश्न गर्नुभएको हो । उहाँ सोध्नुहुन्छ, नदीमाथि हुर्केको नदी सभ्यता वेमाख पार्दै आज नदी भञ्जकहरुले विजयोत्सव मनाइरहेछन् नदी [...]
पुष ८ गते, २०७८ १३:५० मा प्रकाशित