वैशाख २५ २०८३, शुक्रबार

समाचार

बाँके र बर्दियाका २२ पुलको मर्मत सम्भार शुरु

     राँझा, ७ पुस  बाँके र बर्दिया जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जनभन्दा बढी पक्की पुलको मर्मत सम्भार कार्य भइरहेको छ ।    बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मतसम्भार कार्य भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि पूर्वमा [...]

पुष ७ गते, २०७८ १४:१६ मा प्रकाशित

सडक दुर्घटनामा मृत्यु

      दमक, ७ पुस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटनाहुँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी अनुसार गएराति बा ३ [...]

पुष ७ गते, २०७८ १३:३७ मा प्रकाशित

गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णित

          बागलुङ, ७ पुस    नेकपा ९माओवादी केन्द्र०ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग््याउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।        अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी [...]

पुष ७ गते, २०७८ १३:३० मा प्रकाशित

उद्योग सङ्गठन मोरङद्वारा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

        विराटनगर, ७ पुस वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको सङ्गठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मङ्गलबार [...]

पुष ७ गते, २०७८ १३:२५ मा प्रकाशित

वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै शुक्लाफाँटा नगरपालिका

         कञ्चनपुर, ७ पुसवातावरण सन्तुलन राख्न मद्दत पु¥याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ । परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पु¥याउन वायोग्यास, सुधारिएको चुलो र विद्युत्को विकल्पका रुपमा [...]

पुष ७ गते, २०७८ १३:२० मा प्रकाशित

   घट्यो सुनको मूल्य ः बढ्यो चाँदी   

काठमाडौँ,  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको [...]

पुष ७ गते, २०७८ ११:४१ मा प्रकाशित

आर्सनल कारबाओ कपको सेमिफाइनलमा

आर्सनल इंग्लिस कारबाओ कपको सेमिफाइनलमा पुगेको छ। गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरमा हराउँदै आर्सनलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरे। सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना [...]

पुष ७ गते, २०७८ ११:२९ मा प्रकाशित

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएको छ। तर एमाले अवरोध बीच सभामुख अग्नी सापकोटाले बैठकको काम कारबाही अगाडि बढाउँदै आएका छन्। एमालेको अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने [...]

पुष ७ गते, २०७८ ११:२६ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।  नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि [...]

पुष ७ गते, २०७८ ११:२१ मा प्रकाशित