वैशाख २३ २०८३, बुधवार

समाचार

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

           बनियानी, ५ फागुनझापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।         विसं २०२१ [...]

फागुन ५ गते, २०७८ ०९:१७ मा प्रकाशित

राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

     चितवन, ५ फागुन जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने [...]

फागुन ५ गते, २०७८ ०९:१७ मा प्रकाशित

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

          सिन्धुपाल्चोक, ५ फागुनमेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका [...]

फागुन ५ गते, २०७८ ०९:१६ मा प्रकाशित

निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

          काठमाडौँ, ५ फागुन     निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ ।         स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले [...]

फागुन ५ गते, २०७८ ०९:१६ मा प्रकाशित

पशुपति क्षेत्रमा भगवान्का चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

         काठमाडौँ, ५ फागुन (रासस) :   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ ।         बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको [...]

फागुन ५ गते, २०७८ ०९:१६ मा प्रकाशित

६३९ सङ्क्रमित थपिए

      काठमाडौँ, ४ फागुन  देशभर पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७५६ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।         योसँगै नेपालमा पिसिआर विधिबाट [...]

फागुन ४ गते, २०७८ १९:१६ मा प्रकाशित

कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

     कर्णाली, ४ फागुन  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोक्नुभएको छ ।        प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो [...]

फागुन ४ गते, २०७८ १९:०८ मा प्रकाशित

बालविवाह मुक्त घोषणा अभियानले गति लिँदै

     राँझा, ४ फागुन :   बाँकेमा स्थानीय सरकारले चासो देखाएपछि बालविवाह मुक्त घोषणा अभियानले गति लिएको छ । हालसम्म जिल्लाका तीन स्थानीय तहका ४३ वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । जानकी, बैजनाथ र खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला [...]

फागुन ४ गते, २०७८ १२:५८ मा प्रकाशित

बुधबार एमसीसी सम्झौता टेबल नहुने

काठमाडौँ, ४ फागुन सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटका क्रममा बुधबारको बैठकमा एमसीसी टेबल नगर्ने सहमति बनेको हो [...]

फागुन ४ गते, २०७८ १२:५६ मा प्रकाशित