, काठमाडौँ, १० फागुनयुवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर[...]
भक्तपुर, १० फागुन : चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा [...]
फागुन १० गते, २०७८ ०९:३६ मा प्रकाशित
– केदार मगर, खोटाङ, १० फागुन (रासस) : जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा [...]
फागुन १० गते, २०७८ ०९:१७ मा प्रकाशित
पाल्पा, १० फागुनपाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गाैला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो । गाउँपालिकाले मुटुरोगी २१, मिर्गाैलारोगी १९, [...]
फागुन १० गते, २०७८ ०९:०२ मा प्रकाशित
गण्डकी, १० फागुन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा [...]
फागुन १० गते, २०७८ ०९:०१ मा प्रकाशित
लामो रस्साकसीपछि आइतबार प्रतिनिधिसभा समक्ष पेश भएको अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा मातृभूमि अभियानले पनि सशक्त विरोध प्रदर्शन गर्ने भएको छ । अभियानका मधेस प्रदेशका अध्यक्ष तबरेज आलमले ‘एमसीसी परियोजना अमेरिकी सैन्य गठबन्धन अन्तर्गत निर्देशित रहेको ठहर सहित [...]
फागुन ९ गते, २०७८ २०:४५ मा प्रकाशित
९ फागुन, काठमाडौं पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि [...]
फागुन ९ गते, २०७८ १७:११ मा प्रकाशित
काठमाडौँ, ९ फागुन प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । स्ट्रलिङ ओभरसिज प्रालिले १३ युवासँग प्रतिव्यक्ति रु पाँच लाख [...]
फागुन ९ गते, २०७८ १७:०२ मा प्रकाशित
काठमाडौँ, ९ फागुन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताउनुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग [...]
फागुन ९ गते, २०७८ १६:५४ मा प्रकाशित
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । अमेरिकी सहायता परियोजना (एमसिसी) को विषयमा पार्टीभित्रै फरक-फरक मत र विवाद देखिएपछि आज सचिवालयको बैठक बोलाइएको छ। बैठकमा समसामयीक राजनीतिक अवस्था, एमसिसी र सरकारबारे पार्टीको धारणालगायतका विषयमा छलफल [...]
फागुन ९ गते, २०७८ १४:२० मा प्रकाशित