वैशाख २३ २०८३, बुधवार

समाचार

‘निकुञ्ज सुरक्षादेखि हिमाल सफाई अभियानसम्म

   ’       काठमाडौँ, ११ फागुननेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न [...]

फागुन ११ गते, २०७८ ०८:५९ मा प्रकाशित

थाहा नगरका किसानलाई मिनिटिलर प्रदान

    बागमती, १० फागुनकृषिमा यान्त्रिकरण गर्ने र लागत खर्च घटाउने उद्देश्यले मकवानपुर जिल्ला अन्तर्गत रहेको थाहा नगरपालिकाका किसानलाई ३६ वटा मिनिटिलर वितरण गरिएको छ ।        प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यावन्यन एकाइ मकवानपुरको आयोजनामा थाहानगरका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण [...]

फागुन १० गते, २०७८ १४:३५ मा प्रकाशित

हराएको मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिनुपर्ने

         गलेश्वर, १० फागुन  जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ ।        स्थानीय तहको निर्वाचनको तयारी भइरहेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले परिचयपत्र हराएको हकमा फागुन [...]

फागुन १० गते, २०७८ १४:३१ मा प्रकाशित

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

      काठमाडौँ, १० फागुन   सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (मन्त्रिस्तरीय निर्णय गर्दै) रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका [...]

फागुन १० गते, २०७८ १४:२८ मा प्रकाशित

जुधेर र दलदलमा फसेर गैँडा मर्ने क्रम बढ्यो

    चितवन, १० फागुन   दुर्लभ एक सिङ्गे गैँडाको सङ्ख्या बढ्दै जाँदा जुधेर र दलदलमा फसेर मर्ने सङ्ख्या उच्च हुँदै गएको छ । ठूलो सङ्ख्यामा गैँडा एकै ठाउँमा हुँदा उचित बासस्थानका अभावमा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढी भएको अनुमान गरिएको छ ।        चालु [...]

फागुन १० गते, २०७८ १४:०१ मा प्रकाशित

कौसिल्या अस्पतालको गम्भीर लापरवाहीः उपचारमा खेलाँची हुँदा कुहियो बालकको खुट्टा

‘कौसिल्या अस्पतालको भर परेको भए मेरो छोराको ज्यान नै जाने रहेछ,’ आमा सुन्दराले भनिन्, ‘नभाँचिएको खुट्टालाई उपचार गरेर कौसिल्याले झन्डै छोरा ज्यान लिएन । कौसिल्याकै कारणले अहिलेसम्म दुःख पाइरहेका छौं ।’ बर्दिया/ बर्दियास्थित बारबर्दिया नगरपालिका–९ का १३ वर्षीय निराजन गर्तौला [...]

फागुन १० गते, २०७८ १३:५७ मा प्रकाशित

टी ट्वान्टी महिला क्रिकेटः सुदूरपश्चिम प्रदेशको जीत

      काठमाडौँ, १० फागुनललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।         कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुआत गरेको हो । १४४ [...]

फागुन १० गते, २०७८ १३:५५ मा प्रकाशित

एमसिसीविरूद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको  रिट प्रशासनले दरपीठ गरेको छ। नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए। उनले दरपीठविरूद्ध अर्को निवेदन दिँदैछन्। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले [...]

फागुन १० गते, २०७८ १३:४८ मा प्रकाशित

युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम लज्जास्पद: अमेरिका

अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई लज्जास्पद भनेको छ। युक्रेनी समकक्षीसँग मंगलबार बिहान टेलिफोन कुराकानीपछि ट्वीट गर्दै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूसमर्थित पृथकतावादीहरूले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी कदम [...]

फागुन १० गते, २०७८ १३:४५ मा प्रकाशित