कर्णाली, ९ फागुन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधीन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने[...]
भजनी, ९ फागुनकैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएकोे थियो । पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा टीकापुरले [...]
फागुन ९ गते, २०७८ ०९:०९ मा प्रकाशित
गण्डकी, ९ फागुनपर्वतको कुष्मा नगरपालिका–३ स्थित धार्मिक एवं ऐतिहासिकस्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एशोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु [...]
फागुन ९ गते, २०७८ ०९:०८ मा प्रकाशित
लमजुङ, ९ फागुन ( जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतबारदेखि सो सेवा थालनी गरिएको हो । नगर प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्यचौकीका अनमी सुनिता रायमाझीलाई [...]
फागुन ९ गते, २०७८ ०९:०८ मा प्रकाशित
काठमाडौं राप्रपा नेपालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा अमेरिका र चीनलाई विश्वासमा लिएर कार्यान्वयन गर्न माग गरेको छ । एमसीसीमा आम नेपाली जनताको आशंका तथा चीन र अमेरिकाको चासोलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै राप्रपा नेपालले सबैलाई विश्वास लिन अपिल गरेको [...]
फागुन ८ गते, २०७८ १९:१६ मा प्रकाशित
काठमाडौँ, ८ फागुनप्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ । सङ्घीय संसद्बाट पारित भएपछि यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ [...]
फागुन ८ गते, २०७८ १९:१० मा प्रकाशित
काठमाडौँ, ८ फागुन संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा [...]
फागुन ८ गते, २०७८ १९:०२ मा प्रकाशित
काठमाडौँ, ८ फागुन नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उक्त सम्झौता पेश [...]
फागुन ८ गते, २०७८ १८:४६ मा प्रकाशित
काठमाडौँ, ८ फागुन अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ । प्रभावित सडक खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी [...]
फागुन ८ गते, २०७८ १८:४४ मा प्रकाशित
काठमाडौँ, ८ फागुन सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट गरेको छ । नेपालले स्वीकार गरेको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सहयोगका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका भ्रामक अभिव्यक्तिको खण्डन गर्दै [...]
फागुन ८ गते, २०७८ १८:३८ मा प्रकाशित