वैशाख २३ २०८३, बुधवार

समाचार

इलामको सुकिलुम्बा विमानस्थलमा ताराको व्यावसायिक उडान सुरु

        काठमाडौँ, ११ फागुनयती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।         तारा एयरले नेपाल [...]

फागुन ११ गते, २०७८ १६:२१ मा प्रकाशित

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

      चितवन, ११ फागुन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।        उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा [...]

फागुन ११ गते, २०७८ १६:१० मा प्रकाशित

कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

    काठमाडौँ, ११ फागुन    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।         संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । आइतबारको संसद् बैठकमा [...]

फागुन ११ गते, २०७८ १६:०९ मा प्रकाशित

हुम्ला समाचार ः बिहानदेखि हिमपात

    हुम्ला, ११ फागुन हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा [...]

फागुन ११ गते, २०७८ १५:५७ मा प्रकाशित

महिला क्रिकेट ः एपिएफको जित

     काठमाडौँ, ११ फागुनललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ ।        कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । [...]

फागुन ११ गते, २०७८ १५:५५ मा प्रकाशित

को हुन राप्रपा नेपाल बाँके अध्यक्ष ठाकुर ?

कमल थापा नेतृत्वको राप्रपा नेपाल बाँकेको जिम्मेवारी दिपेन्द्र सिंह ठाकुरले पाएका छन् । जिल्ला अध्यक्षको जिम्मेवारी पाएका नेता ठाकुरसँग भने राप्रपासँगको साइनो पुरानो रहेको स्वयम् ठाकुर बताउँछन् । बाँकेमा निडर, लोकप्रिय एवं साहसी नेताको छवि बनाएका दिपेन्द्र २०४८ सालबाट राजनीतिक [...]

फागुन ११ गते, २०७८ १३:४० मा प्रकाशित

प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता, एमसिसीबारे छलफल

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। मन्त्री खाण प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ। भेटमा बिहीबार बस्ने प्रतिनिधिसभा बैठक र एमसिसीबारे छलफल भएको बताइएको छ। [...]

फागुन ११ गते, २०७८ १२:५० मा प्रकाशित

वायु ऊर्जा आयोजना अलपत्र

           पर्वत, ११ फागु्नजिल्लाको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । [...]

फागुन ११ गते, २०७८ १२:३४ मा प्रकाशित

प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य   

काठमाडौँ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी [...]

फागुन ११ गते, २०७८ १२:२३ मा प्रकाशित