वैशाख २३ २०८३, बुधवार

राजनीति

माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

    काठमाडौँ, ११ पुसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।         कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं [...]

पुष ११ गते, २०७८ १७:१५ मा प्रकाशित

माओवादी महाविधेशन : उत्पीडित समुदायका निम्ति विशेषाधिकार

      काठमाडौँ, ११ पुस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । विगतको तुलनामा यस पटक केन्द्रीय सदस्यमा ती समुदायको सङ्ख्या बढाएर माओवादीले पार्टीभित्र विशेषाधिकार लागू गरेको जनाएको छ ।         पहिलो पटक दलित [...]

पुष ११ गते, २०७८ १६:२६ मा प्रकाशित

प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

       जनकपुर, ११ पुस प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।         प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले [...]

पुष ११ गते, २०७८ ११:५२ मा प्रकाशित

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

      काठमाडौँ, ११ पुस नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।        देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा [...]

पुष ११ गते, २०७८ १०:३५ मा प्रकाशित

क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको अपिल

         काठमाडौँ, ११ पुसनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मालेमावादी विश्व दृष्टिकोणका आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन विश्वभरको श्रमजीवी वर्गमा अपिल गर्नुभएको छ ।        चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको १२९औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै उहाँले [...]

पुष ११ गते, २०७८ १०:२१ मा प्रकाशित

माओवादीको राष्ट्रिय सम्मेलन ःसुरक्षा रणनीति परिवर्तन

      काठमाडौँ, ११ पुस  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।        यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको [...]

पुष ११ गते, २०७८ १०:१८ मा प्रकाशित

माओवादी स्थायी समिति बैठक बस्दै

    काठमाडौँ, १० कात्तिकआइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ ।         बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक [...]

पुष १० गते, २०७८ १३:३८ मा प्रकाशित

मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना

    जनकपुर, १० पुस प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश दिनुभएको छ ।         इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले क्रिसमस डेले सर्वसाधारणलाई अन्याय, [...]

पुष १० गते, २०७८ १३:३४ मा प्रकाशित

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

    जनकपुर, १० पुसनेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त [...]

पुष १० गते, २०७८ ०९:२१ मा प्रकाशित