वैशाख २६ २०८२, शुक्रबार

राजनीति

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    काठमाडौँ, ७ पुसगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो ।        गण्डकी प्रदेशको [...]

पुष ७ गते, २०७८ ११:०२ मा प्रकाशित

बागमती प्रदेशसभाको बैठक बस्दै

      मकवानपुर, ७ पुस बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।        प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । [...]

पुष ७ गते, २०७८ १०:५४ मा प्रकाशित

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

         काठमाडौँ, ७ पुसनेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर [...]

पुष ७ गते, २०७८ ०८:३९ मा प्रकाशित

नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणाः नविल ३८ र सिभिलले पाँच प्रतिशत

      काठमाडौँ, ६ पुस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।        मुलुकका कूल २७ वाणिज्य बंैकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस [...]

पुष ६ गते, २०७८ १७:३२ मा प्रकाशित

सभामुखको साथमा छौँ ः अध्यक्ष नेपाल

        कास्की, ६ पुस नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको शासनपालना [...]

पुष ६ गते, २०७८ १६:५१ मा प्रकाशित

‘म कुनै गुटबाट महामन्त्री भएको होइन’ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफु गुटबाट निर्वाचित नभएको बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइन, विपीले नेतृत्व गर्नुभएको पार्टी उति नै गौरववान्वित [...]

पुष ६ गते, २०७८ १६:४७ मा प्रकाशित

सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक [...]

पुष ६ गते, २०७८ १४:४६ मा प्रकाशित

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ ः प्रधानमन्त्री देउवा

     काठमाडाँै, ६ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित [...]

पुष ६ गते, २०७८ १४:२४ मा प्रकाशित

नेपाली समाज टेक्सास (एनएसटी)को उपाध्यक्षमा समाजसेवी भण्डारीले गराए उम्मेदवारी दर्ता ।

काठमाडौं । अमेरिका नेपाली समाज टेक्सास (एनएसटी) को अध्यक्षका लागि राजेन्द्र वाग्ले र कमल सापकोटाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले आइतवार साँझ सम्म उमेदवारी दर्खास्तका लागि समय तोकेको थियो । वाग्ले वर्तमान समितिका बरिष्ठ उपाध्यक्ष हुन् । यस्तै [...]

पुष ६ गते, २०७८ १४:२३ मा प्रकाशित