वैशाख २६ २०८२, शुक्रबार

राजनीति

मतदान केन्द्र हटाइयो

     डोटी, ८ पुसआगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो ।    यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीमा तोकिएको छ ।    

पुष ८ गते, २०७८ १४:५५ मा प्रकाशित

कांग्रेस महाधिवेशन ः दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

         काठमाडौँ, ८ पुस नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, [...]

पुष ८ गते, २०७८ १३:२४ मा प्रकाशित

चार हजारको मतदाता नामावली दर्ता

    दमौली, ८ पुसतनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ । पहिलोचरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा तीन हजार ९१४ जनाको फोटोसहितको नामावली सङ्कलन गरिएको हो । [...]

पुष ८ गते, २०७८ ११:५३ मा प्रकाशित

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

       जनकपुर, ८ पुसनेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज [...]

पुष ८ गते, २०७८ ०८:२७ मा प्रकाशित

न्याय सेवा आयोगको बैठक स्थगित

         काठमाडौँ, ७ पुसप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाउनुभएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर [...]

पुष ७ गते, २०७८ १८:०३ मा प्रकाशित

चार अध्यादेश स्वीकृत

            काठमाडौँ, ७ पुसप्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।        प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ती अध्यादेश स्वीकृत [...]

पुष ७ गते, २०७८ १७:४९ मा प्रकाशित

प्रतिनिधिसभामा आजपनि प्रमुख प्रतिपक्षको विरोध

       काठमाडौँ, ७ पुससङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।         बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा जनताका प्रतिनिधिको [...]

पुष ७ गते, २०७८ १४:२१ मा प्रकाशित

गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णित

          बागलुङ, ७ पुस    नेकपा ९माओवादी केन्द्र०ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग््याउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो ।        अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी [...]

पुष ७ गते, २०७८ १३:३० मा प्रकाशित

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएको छ। तर एमाले अवरोध बीच सभामुख अग्नी सापकोटाले बैठकको काम कारबाही अगाडि बढाउँदै आएका छन्। एमालेको अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने [...]

पुष ७ गते, २०७८ ११:२६ मा प्रकाशित