वैशाख १७ २०८३, बिहीबार

राजनीति

प्रदेश–३ नेकपा संसदीय दलको औपचारिक निर्णय: राजधानी हेटौंडा, नाम बागमती

प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज [...]

पुष २५ गते, २०७६ २०:४९ मा प्रकाशित

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम सम्पन्न भएको छ । उम्मेदवारले नाम फिर्ता लिने समय विहिबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म [...]

पुष २५ गते, २०७६ ११:४० मा प्रकाशित

सभामुख चयनमा नेकपाभित्र मोर्चाबन्दी

  काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयनका विषय अब प्रतिष्ठाको विषय बनेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षा केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ-आफ्नो अडान नछोडेपछि शीर्ष नेताहरूनै मोर्चाबन्दीमा उत्रिएका छन् [...]

पुष २५ गते, २०७६ ११:२४ मा प्रकाशित

राप्रपाद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा बारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा रहेका नेपालीहरुको हित र सुरक्षाको बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।     राप्रपा अध्यक्ष एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस [...]

पुष २४ गते, २०७६ १५:०७ मा प्रकाशित

प्रचण्डले ओली लाइ भने : प्रधानमन्त्री छाड्नुहोस

सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ। भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ [...]

पुष २४ गते, २०७६ ०९:१६ मा प्रकाशित

पाम तेल निर्यातमा भारतको प्रतिबन्ध : ब्यापार घाटा बढ्ने

भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको खबर अन्नपूर्णले छापेको छ । समाचार अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो । पाम आयल नेपालको प्रमुख निकासी [...]

पुष २४ गते, २०७६ ०८:३० मा प्रकाशित

राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विश्वभर मनाउने

राप्रपाले विश्वभर रहेका प्रवास संगठन मार्फत २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएकाे छ,नेपालमा पाैष २६,२७ र २८ तीन दिन सम्म भव्यताका साथ मनाई रहेकाे अवस्थामा प्रवास क्षेत्रमा पनि प्रवचन,चियापान,खेलकुद लगायतका विभिन्न कार्यक्रमकाे आयाेजना गरि [...]

पुष २१ गते, २०७६ १४:५७ मा प्रकाशित

राप्रपाकाे एकता अन्याेलमा, राप्रविसं उपाध्यक्ष भन्छन् आफ्नो आफ्नो बाटाे तय गराैं ।

काठमाडौ, पुस १२- पुर्वपञ्चहरुकाे पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)काे एकता अन्याेलमा परेकाे छ। दुई पार्टीकाे एकताकाे लागि कार्यकर्ताहरुकाे चर्काे दवाबका बिच शनिबार सकिएकाे राप्रपा (संयुक्त)काे उच्चस्तरीय कार्यसम्पादन समितिकाे बैठकले विचार मिल्ने सँग एकीकरण गर्न [...]

पुष १३ गते, २०७६ ०६:५० मा प्रकाशित

चप्पल लगाएर काठमाडौं छिरेका हरु एकाध वर्षमै नवधनाढ्य र करोडौंका मालिक बने – अध्यक्ष सिहं

  ✒️महेश सिंह  बिगत लामो समयदेखि नेपालमा एक वैकल्पिक शक्तिको आवश्यकता महशुस भइरहेको छ । देशको राजनैतिक अवस्था हेर्दा दिर्घकालिन स्थायित्वको लागि पनि अहिलेका संसदवादी ठुला दलहरुबाट नेपाली जनताले आशा र विस्वास गर्ने आधार हरु देखिदैन, बहुदलपछि निरन्तर राज्य सत्तामा बसेका [...]

पुष ६ गते, २०७६ २०:४३ मा प्रकाशित