वैशाख १७ २०८३, बिहीबार

राजनीति

कास्की क्षेत्र नं २ मा १९ उम्मेदवारको जमानत जफत

कास्की :-   कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत [...]

मंसिर १६ गते, २०७६ १०:२५ मा प्रकाशित

धरानमा नेकपालाई झड्का, काँग्रेसको ४२४ मतको अग्रता

काठमाडौँ :-  यसअघि नेकपाले जितेको धरान उपमहानगरपालिकामा काँग्रेसले अग्रता बनाएको छ । कूल १४ हजार २९६ मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार तिलक राइ ६८५८ मतका साग अग्रता बनाएका छन् । यस्तै नेकपाका प्रकाश राईले ६४३४ मत ल्याएका छन् । काँग्रेस [...]

मंसिर १५ गते, २०७६ १६:५० मा प्रकाशित

बागलुङ २ ‘ख’ मा पनि काँग्रेसमा ८१ मतले अगाडि

बागलुङ :-   बागलुङ प्रदेशसभा २(ख) मा नेपाली काँग्रेसले ८१ मतको अग्रता बनाएको हो । जनमोर्चाका उम्मेदवार खिम विक्रम शाहीले १५४६ मत ल्याएका छन् भने काँग्रेस उम्मेदवार जित शेरचनले १६२७ मत ल्याएका छन् । बागलुङ २ (ख) मा जनमोर्चाका उम्मेदवारलाई नेकपाको [...]

मंसिर १५ गते, २०७६ १६:४८ मा प्रकाशित

महोत्तरीको पिपरा गाउँपालिकामा राजपालाई नेकपाले उछिन्यो

महोत्तरी :-  महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा पछिल्लो परिणाम सार्वजनिक भएको छ । नेकपा २२२९ राजपा २१३१ समाजवादी १८०२ काँग्रेस  ८८८ जनमत ३९५ हलो ३१० बदर मत १५० मतगणना अझै जारी छ ।

मंसिर १५ गते, २०७६ १३:३३ मा प्रकाशित

दाङबाट प्रदेशसभामा नेकपाको प्रारम्भिक अग्रता

दाङ, १५ मंसिर :-   दाङ क्षेत्र नं- ३ (ख) प्रदेशसभा सदस्यका लागि भएकाे उपनिर्वाचनको मत भइरहेकाे छ । प्रारम्भिक नतिजाअनुसरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे अग्रता देखिएकाे छ । याे समाचार तयार पार्दासम्म बबई गाउँपालिका वडा नं- १ र २ तथा [...]

मंसिर १५ गते, २०७६ १३:३० मा प्रकाशित

५ हजार ९६० मतले विद्या भट्टराईको अग्रता

काठमाडौँ :-  कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् । हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार ८४६ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत [...]

मंसिर १५ गते, २०७६ १२:०९ मा प्रकाशित

भक्तपुर- १ ‘क’ बाट प्रदेश सभामा कांग्रेसका कृष्णलाल भँडेल विजयी

भक्तपुर :-  यस जिल्लाकाे क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य पदका लागि भएकाे उप-निर्वाचनमा मा नेपाली कांग्रेसले जित हात पारेकाे छ । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी [...]

मंसिर १५ गते, २०७६ १२:०२ मा प्रकाशित

चितवनमा नेकपालाई ठूलो झट्का, तीनवटै वडामा नेपाली काँग्रेस विजयी (सूचीसहित)

काठमाडौँ :-   नेपाल कम्य्रनिष्ट पार्टी (नेकपा)लाई चितवन जिल्लामा ठूलो झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो । दुई पार्टी तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दलले तीनवटै वडा जित्ने [...]

मंसिर १५ गते, २०७६ ११:०९ मा प्रकाशित

खोटाङ साकेला गाउँपालिका–३ मा नेकपाकी उम्मेदवार शिवकला राई निर्वाचित

साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएकी छन् । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा [...]

मंसिर १५ गते, २०७६ १०:५३ मा प्रकाशित