असार १८ २०८१, सोमबार

राजनीति

पुससम्म पार्टी एकता नभए महाधिवेशनको तयारी गर्छौं : थापा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र राप्रपा संयुक्तसँग पार्टी एकता नभए महाधिवेशनको तयारी थाल्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् थापाले [...]

पुष २६ गते, २०७६ २०:३९ मा प्रकाशित

सानो चुल्होचौकामा बसेर मात्र हुन्न, विप्लव पनि नेकपामा आउनुपर्छ”

२६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टीमा आउन ढिलाई गर्न नहुने बताएका छन् । विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका [...]

पुष २६ गते, २०७६ २०:२८ मा प्रकाशित

उपसभामुखलाई राजीनामा गर्न लगाउने नेकपाको निर्णय

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ । नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुख उम्मेदवार को भन्ने विषयमा भने निर्णय गर्न सकेन । नेकपा सचिवालय सदस्य झलनाथ [...]

पुष २६ गते, २०७६ २०:०७ मा प्रकाशित

प्रदेश–३ नेकपा संसदीय दलको औपचारिक निर्णय: राजधानी हेटौंडा, नाम बागमती

प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज [...]

पुष २५ गते, २०७६ २०:४९ मा प्रकाशित

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम सम्पन्न भएको छ । उम्मेदवारले नाम फिर्ता लिने समय विहिबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म [...]

पुष २५ गते, २०७६ ११:४० मा प्रकाशित

सभामुख चयनमा नेकपाभित्र मोर्चाबन्दी

  काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयनका विषय अब प्रतिष्ठाको विषय बनेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षा केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ-आफ्नो अडान नछोडेपछि शीर्ष नेताहरूनै मोर्चाबन्दीमा उत्रिएका छन् [...]

पुष २५ गते, २०७६ ११:२४ मा प्रकाशित

राप्रपाद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा बारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा रहेका नेपालीहरुको हित र सुरक्षाको बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।     राप्रपा अध्यक्ष एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस [...]

पुष २४ गते, २०७६ १५:०७ मा प्रकाशित

प्रचण्डले ओली लाइ भने : प्रधानमन्त्री छाड्नुहोस

सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ। भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ [...]

पुष २४ गते, २०७६ ०९:१६ मा प्रकाशित

पाम तेल निर्यातमा भारतको प्रतिबन्ध : ब्यापार घाटा बढ्ने

भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको खबर अन्नपूर्णले छापेको छ । समाचार अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो । पाम आयल नेपालको प्रमुख निकासी [...]

पुष २४ गते, २०७६ ०८:३० मा प्रकाशित