हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताएका छन् । आज[...]
काठमाडौं। शनिवार साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले यसअघिको बैठकमा गरेको प्रस्ताव अनुसार उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको छ । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, [...]
वैशाख २० गते, २०७७ २२:०३ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । नेकपामा तेस्रो अध्यक्षको प्रस्ताव माधवकुमार नेपालले अस्वीकार गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेपछि [...]
वैशाख २० गते, २०७७ २१:५४ मा प्रकाशित
काठमाडौँ। शनिवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरुलाई समाधान गरि एकतावद्ध र दृढभएर अघि बढ्ने संकल्प गरेको छ । अध्यादेश प्रकरणपछि नेकपाभित्र देखापरेका घटनाक्रमका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैले आजको सचिवालय बैठकमा आत्मालोचना [...]
वैशाख २० गते, २०७७ २१:४७ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक बस्नु अघि शितलनिवासमा पुगेका छन् । शनिवार बस्ने बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् । उनको यो कदमलाई निकै अर्थपुण हिसाबले हेरिएको राजनीतिज्ञहरू बताउँछन् । [...]
वैशाख २० गते, २०७७ १७:४७ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमबारे पछिल्लो पटक दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। राजनीतिशास्त्री र सम्पादकले प्रधानमन्त्रीलाई आलोचना सह्य नभएको रूपमा अर्थ्याएका छन् भने प्रधानमन्त्री ओलीनिकट विज्ञ सञ्चारमाध्यममा पनि कमीकमजोरी रहेको बताउँछन्। मे दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भनेका थिए, [...]
वैशाख २० गते, २०७७ १७:०० मा प्रकाशित
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भएको भेटघाटमा नेपकपाभित्रको पछिल्लो समय भएको विवादका विषयमा छलफल भएको छ । [...]
वैशाख १९ गते, २०७७ १८:४० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वका सम्पूर्ण श्रमिक, मजदुरमा सुखी र समृद्ध जीवनको कामना गरेको छ । पार्टीका केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्राद्वारा आज जारी विज्ञप्तिमा सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई [...]
वैशाख १९ गते, २०७७ १६:१८ मा प्रकाशित
काठमाडाैं । कोभिड–१९ का कारण १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित भईरहदा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले एक प्रेस विज्ञप्ती जारी गरेका छन् । उनले विज्ञप्ति मार्फत श्रमजीवीहरुको जीवन र जनजीविकामा पार्ने असरलाई [...]
वैशाख १९ गते, २०७७ ११:४० मा प्रकाशित
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले यस [...]
वैशाख १९ गते, २०७७ १०:२५ मा प्रकाशित