भिम कार्की/यो राहत कसैका लागि राजनीति बनेको छ । कसैका लागी खोक्रो लोकप्रियता बनेको छ । कसैका लागि मौका बनेको छ । कसैका लागि मजबुरी बनेको छ त कसैका लागि[...]
काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिइएको छ । उनलाई थप अनुसन्धानका लागि थुनामा राख्न लागिएको हो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिइएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताएका छन । प्रधानमन्त्री [...]
वैशाख ११ गते, २०७७ १६:२७ मा प्रकाशित
काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना [...]
वैशाख ११ गते, २०७७ १६:१० मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। बिहीबार बिहान बालुटारामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशले अनावश्यक विवाद सिर्जना गरेको भन्दै आफू दुवै अध्यादेश फिर्ता लिन तयार [...]
वैशाख ११ गते, २०७७ १३:१६ मा प्रकाशित
काठमाण्डाै । बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि आज नयाँ दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरी चुनाव चिह्न भने राजपा [...]
वैशाख ११ गते, २०७७ १२:२१ मा प्रकाशित
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
वैशाख १० गते, २०७७ १४:०७ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशबाट नेकपाका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै छन । प्रधानमन्त्री ओलीले सबै प्रदेशका सांसदहरूलाई छलफलका लागि पालैपालो बोलाएका छन् । दिउँसो १ बजे राष्ट्रिय सभामा नेकपाका तर्फबाट [...]
वैशाख १० गते, २०७७ १२:५७ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र [...]
वैशाख १० गते, २०७७ ११:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले राजालाई निरङ्कुश भने नेताहरुको निर्णय नै निरङ्कुश भएको बताएकी छिन् । मङ्गलवार राजधानी न्युजसँग कुरा गर्दै पार्टी कि एनजिओ विभागीय प्रमुख पोखरेलले मन्त्री परिषदले पास गरेको अध्यादेश राजनीतिक दल र संवैधानिक परिषद् [...]
वैशाख ९ गते, २०७७ १३:५० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिले सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिन आग्रह गरेको छ। सत्तारुढ दलको पार्टीभित्रको खिचलोले मुलुक राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धि अध्यादेश संविधानको [...]
वैशाख ९ गते, २०७७ ११:४८ मा प्रकाशित