वैशाख ६ २०८२, शनिबार

राजनीति

ऊर्जामन्त्रीलाई प्रतिनिधिसभामा यस्तो प्रश्न !

“माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ रु” प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित मन्त्री र सांसदहरुको प्रश्नोत्तर आरम्भ हुनुपूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सभामुखले [...]

फागुन ६ गते, २०७६ १५:५२ मा प्रकाशित

रहेनन् गुल्मीका काँग्रेस प्रथम सभापति ज्ञवाली

नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उनी सो रोगबाट पीडित हुँदै आएका थिए । पूर्वसांसद समेत रहेका उनको उपचारका क्रममा आज मंगलबार बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । [...]

फागुन ६ गते, २०७६ १४:११ मा प्रकाशित

एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि [...]

फागुन ६ गते, २०७६ १२:२३ मा प्रकाशित

होला त महराको सांसद पद फिर्ता ?

सोमवार नै अदालतको आदेश आएपछि महरा डिल्लीबजार कारागारबाट रिहा भएको कारागारका प्रमुख अरुण पोख्रेलले बताए। फौजदारी मुद्दामा अभियोगपत्र दायर भएपछि सांसदको हैसियतमा कामकाज गर्न र सेवासुविधा लिन महरा वञ्चित थिए। रिहाईपछि एउटा विज्ञप्ति जारी गर्दै पूर्व सभामुख महराले आफूले ३० [...]

फागुन ६ गते, २०७६ ११:०९ मा प्रकाशित

राजसंस्थालाई बिकास र प्रगतिको बाधक भन्नेहरु बेलायत र जापानलाई हेर्नोस: कमल थापा

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउदो निर्वाचन सम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता ब्यक्त गरेका छन् । हिजो स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिडेको [...]

फागुन ६ गते, २०७६ १०:३४ मा प्रकाशित

महरा प्रकरण : अदालतद्धारा सफाइ, महरा निर्दोष

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो । महरा विरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक [...]

फागुन ५ गते, २०७६ १५:५१ मा प्रकाशित

चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ । [...]

फागुन ५ गते, २०७६ १५:२९ मा प्रकाशित

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान, के हुँदैछ ढाकामा ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा सोमबार बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति [...]

फागुन ५ गते, २०७६ १४:२० मा प्रकाशित

कालापानी हिँडेका रक्षमन्त्री किन फर्किए जमिन नटेकी आकाशबाटै ?

आज सोमबार बिहानै भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली छाङ्गरुको आकाशबाटै फर्किएको छ । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, [...]

फागुन ५ गते, २०७६ १२:५८ मा प्रकाशित