काठमाडौँ- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न नगराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार नगर्न वा मत नमाग्न निर्देशन जारी[...]
काठमाडौँ– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उमेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ। आइतबार आयोगमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका विषयलाई समेटेर आयोगले राजनीतिक दल र उमेदवारहरूलाई [...]
फागुन ३ गते, २०८२ १७:४४ मा प्रकाशित
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करार पत्र सार्वजनिक गरेको छ। आज (आइतबार) सामाजिक सञ्जालमार्फत् पत्र सार्वजनिक गरेको हो। यसअघि सभापति रवि लामिछानेले निर्वाचनका लागि घोषणापत्रअघि नागरिक करार पत्र ल्याउने बताएका थिए। सोहीअनुरूप रास्वपाले नागरिक करार पत्र सार्वजनिक गरेको हो। [...]
फागुन ३ गते, २०८२ १५:५१ मा प्रकाशित
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली समाजको अर्थ–राजनीतिक रूपान्तरणको खाकासहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा कार्यक्रम गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले आगामी प्रतिनिधिसभा निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेका हुन्। विभिन्न आन्दोलनपछि मुलुकमा परिवर्तन भएपनि [...]
फागुन १ गते, २०८२ १८:३५ मा प्रकाशित
काठमाडौँ– आम जनता पार्टी (आजपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रम गर्दै आजपाले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। आजपाको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर [...]
फागुन १ गते, २०८२ १८:३१ मा प्रकाशित
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आज (शुक्रबार) को बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्। मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा [...]
फागुन १ गते, २०८२ ०९:१९ मा प्रकाशित
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छन्। हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले सोलु सहित हिमाली जिल्लामा तोकिएकै [...]
माघ ३० गते, २०८२ १८:५४ मा प्रकाशित
काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। बिहीबारसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए। हालसम्म [...]
माघ ३० गते, २०८२ १८:०४ मा प्रकाशित
काठमाडौँ– भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ। बिहीबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन्। भारतले पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ [...]
माघ ३० गते, २०८२ १८:०० मा प्रकाशित
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। सरकारको सिफारिसमा उनले शुक्रबार (फागुन १) मध्यरातिबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले फागुन १ गते शुक्रबार रातको १२ बजेदेखि लागु [...]
माघ ३० गते, २०८२ १३:४३ मा प्रकाशित