जेठ ४ २०८२, शनिबार

राजनीति

लुम्बिनीका मन्त्रीलाई थप जिम्मेवारी

वुटवल, भदौ १८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन्। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति [...]

भदौ १८ गते, २०७८ १४:४९ मा प्रकाशित

‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔँ’

काठमाडौँ, १८ भदौनेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले [...]

भदौ १८ गते, २०७८ १३:०५ मा प्रकाशित

प्र्रदेशसभामा एकीकृत समाजवादीको बहुमत

महोत्तरी, १८ भदौ    प्रदेशसभा नं २ मा नेकपा ९एमाले० विभाजित हुँदा नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् [...]

भदौ १८ गते, २०७८ १२:५६ मा प्रकाशित

प्रचण्ड- देउवा खटपट, गठबन्धनमा संकट

काठमाडौं, १८ भदौ सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज [...]

भदौ १८ गते, २०७८ १२:४५ मा प्रकाशित

तालिबानले आज नयाँ सरकार घोषणा गर्न सक्ने ,राष्ट्रपति कार्यालयमा समारोहको तयारी

 भदौ १८ अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार  तालिबानका सर्वोच्च [...]

भदौ १८ गते, २०७८ ११:५७ मा प्रकाशित

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो : प्रम देउवा

काठमाडौँ, १८ भदौ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउनुभएको छ ।         पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा [...]

भदौ १८ गते, २०७८ ११:२६ मा प्रकाशित

स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, १८ भदौ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताउनुभएको छ ।        पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन [...]

भदौ १८ गते, २०७८ ११:१० मा प्रकाशित

एमसीसीका उपाध्यक्षको भ्रमण बहिस्कार गरौं

काठमाडौं १८ भदौ, अभियन्ता ज्ञानेन्द्र शाहीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण बिथोल्न र बहिस्कार गर्न आग्रह गरेका छन् । भदौ २९ गते भित्र संकल्प प्रस्ताव ल्याएर भए पनि कार्यान्वयनमा लगे शेउवाको घर घर्ने बताएका छन् [...]

भदौ १८ गते, २०७८ ०८:४१ मा प्रकाशित

आजदेखि वडा अधिवेशन सुरु

काठमाडौं १८ भदौ, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । [...]

भदौ १८ गते, २०७८ ०७:५६ मा प्रकाशित