जेठ ३ २०८२, शुक्रबार

राजनीति

हाम्रो पार्टी फुट्नुमा कमरेड प्रचण्डको कुनै पनि हात छैनः रामकुमारी झाँक्री

काठमाडौं। निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नयाँ पार्टी गठन गर्नु युगको आवश्यकत्ता भएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,”यो चाहीँ एउटा युगको आवश्यकत्ता थियो कि, किनभने नेकपा एमालेको [...]

असोज ४ गते, २०७८ १०:५६ मा प्रकाशित

राष्ट्रपतिले प्रचण्ड पत्नी सीतालाई किन दिइन् पदक ?

काठमाडौ संविधान दिवसका अवसरमा राष्ट्रपतिवाट विभुषित हुने र पदक पाउनेहरुको नाम सार्वजनिक भएको छ । संसद बचाउने फैसला गर्ने सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाएका [...]

असोज ३ गते, २०७८ १८:२२ मा प्रकाशित

एमसिसी विरुद्ध कोहलपुर र धनगढीमा र्याली

कोहलपुरमा अमेरिकि मिलिनियम च्याललेन्ज (एमसिमी) परियोजनाको विरोध गर्दै र्याली निकालिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका महिला संघ र युवा संगठन कोहलपुर नगर समितिको संयोजनमा एमसिसी परियोजना राष्ट्रघाती परियोजना भएको भन्दै विरोध स्वरुप र्याली निकालिएको हो । कोहलपुर साँझा चोकबाट [...]

असोज ३ गते, २०७८ १८:११ मा प्रकाशित

राष्ट्रपति, प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन

      काठमाडौँ, ३ असोजसांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ ।         जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, [...]

असोज ३ गते, २०७८ १७:२९ मा प्रकाशित

कस्तो विडम्बना यो देशको, कस्ता भोका जुका पुगेका छन् शासनमाः अध्यक्ष केपी शर्मा ओली

काठमाडौं ,३ असोज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कस्तो विडम्बना हो यो भनि प्रश्न गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित [...]

असोज ३ गते, २०७८ १५:४४ मा प्रकाशित

‘संविधानभन्दा माथि कोही पनि हुननसक्ने’

लुम्बिनी, ३ असोज  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।         प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालको [...]

असोज ३ गते, २०७८ १२:२९ मा प्रकाशित

समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण कार्यान्वयन अपरिहार्य छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताएका छन्। सातौं संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम [...]

असोज ३ गते, २०७८ ११:५३ मा प्रकाशित

प्रदेश प्रमुख कलौनीद्वारा आग्रह आर्थिक समृद्धिमा जोड दिन

कर्णाली, ३ असोज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको [...]

असोज ३ गते, २०७८ ११:१४ मा प्रकाशित

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री शाही

कर्णाली, ३ असोज  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरतरुपमा अगाडि बढेको [...]

असोज ३ गते, २०७८ ११:०४ मा प्रकाशित