वैशाख १७ २०८३, बिहीबार

खेल

क्लबका दुइ खेलाडीमा कोरोना देखिएपछि पूरै टिम आइसोलेसनमा

काठमाडौं । जर्मन क्लब डायनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण भेटिएपछि पूरै टिमलाई आइसोलेसनमा राखिएको छ । बुण्डेस लिगा–टु फुटबलको टिम डायनामोले कोरोना भाइरसको परीक्षण गर्दा अभ्यासमा फर्किएका दुई खेलाडीमा कोरोना भेटिएपछि पूरै टिमका खेलाडी, [...]

वैशाख २८ गते, २०७७ १४:०६ मा प्रकाशित

टोकियो ओलम्पिक : तोकिएको मितिमा नभए रद्द गरिने

टोकियो ओलम्पिक गेम्सका आयोजकहरुले नयाँ मितिमा पनि ओलम्पिक आयोजना गर्न नसकिए प्रतियोगिता नैं रद्द गरिने बताएका छन् । सन् २०२० मा तोकिएको टोकियो ओलम्पिक २०२१ मा पनि हुन नसके रद्द गरिने आयोजक कमिटीका अध्यक्ष योशिरो मोरीले बताएका छन्। कोराना महामारीका [...]

वैशाख १७ गते, २०७७ १३:१७ मा प्रकाशित

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

काठमाडौँ । नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । प्रतियोगिताको नयाँ मिति [...]

वैशाख ७ गते, २०७७ १३:०० मा प्रकाशित

एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

काठमाडौँ । एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । यसअघि मे [...]

वैशाख ३ गते, २०७७ १०:४० मा प्रकाशित

फ्रान्सलाई पहिलो युरो कप जिताउने प्रशिक्षक हिडालको मृत्यु

फ्रान्सको फुटबल टिमलाई पहिलो युरो कप जिताउने प्रशिक्षक मिसेल हिडालगोको निधन भएको छ ।

चैत १४ गते, २०७६ १६:२७ मा प्रकाशित

कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन् ।

चैत १४ गते, २०७६ १०:०४ मा प्रकाशित

टोकियो ओलम्पिक २०२० सर्ने निश्चित

अन्ततः टोकियोमा हुुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको हो । [...]

चैत १२ गते, २०७६ १६:२३ मा प्रकाशित

कोरोनाविरुद्ध लड्न मेस्सीद्वारा १ मिलियन युरो आर्थिक सहयोग

महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सीले १ मिलियन युरो आर्थिक सहयोग गरेका छन् । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनास्थित सहर र आफ्नो देश अर्जेन्टिनास्थित रोजारियो सहरका लागि बाँडेर खर्च गर्ने गरी १ [...]

चैत १२ गते, २०७६ १३:०० मा प्रकाशित

विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडी को–को ?

प्रतिष्ठित संचारमाध्यम फ्रान्स फुटबलले विश्व फुटबलमा सर्वाधिक कमाई गर्ने चार खेलाडीको नाम सावर्जनिक गरेको छ । अध्ययनले बार्सिलोनाका लियोनल मेस्सी, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, पीएसजीका नेयमार र रियल मड्रिडका ग्यारेथ बेल विश्वका सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष चारमा राखेको छ । [...]

चैत ११ गते, २०७६ १४:२३ मा प्रकाशित