वैशाख १७ २०८३, बिहीबार

खेल

क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै

काठमाडौँ, २४ असार‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।     बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन [...]

असार २४ गते, २०७८ १५:०६ मा प्रकाशित

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

गण्डकी, २४ असार युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको [...]

असार २४ गते, २०७८ १०:०२ मा प्रकाशित

इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा, डेनमार्कविरुद्ध पुनरागमन जितसहित

काठमाडौं, २४ असार । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो [...]

असार २४ गते, २०७८ ०७:१९ मा प्रकाशित

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ। बुधबार विहान सकिएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि अर्जेन्टिनाले आयोजक ब्राजिलसँग आगामी आइतबार विहान [...]

असार २३ गते, २०७८ १०:२८ मा प्रकाशित

युरोकपको फाइनलमा स्पेनलाई पेनाल्टीमा हराउँदै इटली

काठमाडौं असार २३ , स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको [...]

असार २३ गते, २०७८ ०७:३३ मा प्रकाशित

युरो कप २०२० को पहिलो सेमिफाईनल: इटली र स्पेन भिड्दै

काठमाडौँ, २२ असार । युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र [...]

असार २२ गते, २०७८ १९:०३ मा प्रकाशित

२५ वर्षपछि युरोकपको सेमिफाइनलमा इंग्ल्याण्ड

२० असार, काठमाडौं । इंग्ल्याण्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी युरोकप-२०२० अन्तर्गत अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो । सन १९९६ मा पछल्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको [...]

असार २० गते, २०७८ ०७:०६ मा प्रकाशित

राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलले कोरोना भाइरसको खोप लगाएका छन्। बिहीबार कोरोनाका खोप लगाएसँगै खेलाडीहरू घर फर्किएका छन्।  विश्वकप छनोटका खेल खेलेर स्वदेश फर्किएका खेलाडीहरू घर भने गएका थिएनन्।  खेलाडी तथा अफिसियललाई बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा खोप लगाइएको [...]

असार ३ गते, २०७८ १५:२१ मा प्रकाशित

रोनाल्डोका कारण कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो

युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् [...]

असार २ गते, २०७८ १४:४९ मा प्रकाशित