काठमाडौँ। रोल्पा जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई स्वास्थ्य परीक्षणविना नै घर पठाइएको छ । कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन[...]
काठमाडौं । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा [...]
वैशाख ३० गते, २०७७ ११:२७ मा प्रकाशित
काठमाडौं । डा. गोविन्द केसी बिरामीलाई नि:शुल्क सेवा प्रदान गर्न सोमबार बैतडी पुगेका छन । विगत दुइ महिनादेखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नि:शुल्क सेवा दिदै आएका केसी सोमबार साँझ बैतडी पुगेका हुन । उनी बैतडीमा दुइ दिनसम्म बिरामीको उपचारका लागि खटिनेछन [...]
वैशाख ३० गते, २०७७ १०:५६ मा प्रकाशित
कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । पहिलो [...]
वैशाख ३० गते, २०७७ १०:३६ मा प्रकाशित
काठमाडौँ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो। स्वास्थ्य मन्त्रालयले सोमबार साँझ यसको जानकारी गराएको हो। योसँगै नेपालमा संक्रमितहरुको संख्या १३४ [...]
वैशाख २९ गते, २०७७ १९:४० मा प्रकाशित
काठमाडौं । कपिलवस्तु पूर्ण रुपमा सिल गरिएको छ । जिल्लामा १५ जना कोरोना संक्रमित फेला परेपछि जिल्लालाई पूर्णरूपमा सिल गरिएको हो ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ (१) बमोजिम वैशाख [...]
वैशाख २९ गते, २०७७ १८:०९ मा प्रकाशित
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा कोरोना पुष्टि भएको हो । डाक्नेश्वरी नगरपालिका–३ का वडाध्यक्ष प्रदीप साहका [...]
वैशाख २९ गते, २०७७ १७:४८ मा प्रकाशित
काठमाडौँ। नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान [...]
वैशाख २९ गते, २०७७ १७:३१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना आशंकामा विभिन्न अस्पतालमा भर्ना भएका १२९ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । जसमा सेती प्रादेशिक अस्पतालबाट ५ जना र प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म एक सय २९ जना बिरामी डिस्चार्ज भएका हुन् [...]
वैशाख २९ गते, २०७७ १५:५३ मा प्रकाशित
काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले सप्तरीका १ जनामा [...]
वैशाख २९ गते, २०७७ १३:५८ मा प्रकाशित